दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १८ जेठ, २०८३
३ महिनाअघि

सुर्खेत । दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु, पाँच जना घाइते  भएका छन्। सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको सुप.०१००१ च ४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका–७ कालगौंडीमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार विकका अनुसार स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो ।
घाइतेमध्ये दुई जनाको स्थानीय भैरवी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बाँकी तीन जनालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ। घाइतेहरूको अवस्था र मृतकको पहिचान खुल्न बाँकी छ।
यो सडकखण्ड पछिल्लो समय निकै जोखिमपूर्ण बन्दै गएको छ । सडकको जीर्ण अवस्था र भौगोलिक विकटताका कारण यो मार्गमा यात्रा गर्ने यात्रुहरू जोखिममा पर्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित समय: सोमबार १८ जेठ, २०८३, १५:५८:४९
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०