प्रतिवेदन तीन महिनाभित्र कार्यान्वयन हुनुपर्छ : मानव अधिकार आयोग

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १४ जेठ, २०८३
५ महिनाअघि

विराटनगर । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई बुझाएको आफ्नो प्रतिवेदन तीन महिनाभित्र कार्यान्वयन गर्नुपर्ने जनाएको छ।

आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा भदौ २३ गते र २४ गते भएको विध्वंससम्बन्धी घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान तथा कारबाहीका लागि सिफारिस गरिएको छ।

Advertisement

प्रतिवेदनअनुसार तत्कालीन उच्च पदस्थ राजनीतिक नेतृत्व तथा सरकारी अधिकारीहरूमाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिइएको छ।

पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र सुशीला कार्की, साथै तत्कालीन गृहमन्त्रीहरू रमेश लेखक, ओम प्रकाश अर्याल र सुधन गुरुङ माथि अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ।

त्यस्तै, प्रतिवेदनमा केही राजनीतिक दलका सांसदहरू समेत घटनामा संलग्न भएको दाबी गर्दै अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाउन सुझाव दिइएको बताइएको छ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेका अनुसार, संवैधानिक प्रावधानअनुसार सरकार प्रतिवेदन कार्यान्वयन गर्न बाध्य छ र तोकिएको समयसीमाभित्र कार्यान्वयन हुनुपर्ने व्यवस्था रहेको छ।

यो प्रतिवेदन सार्वजनिक भएसँगै यसको कार्यान्वयन प्रक्रिया र सरकारको आगामी कदमबारे सर्वत्र चासो बढेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
३ घण्टाअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
१ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
१ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
२ दिनअघि

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
२ दिनअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
२ दिनअघि
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०