छोरा भेट्न अस्ट्रेलिया पुगेकी महिलाको सिड्नी विमानस्थलमै निधन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० जेठ, २०८३
४ हप्ताअघि

विराटनगर । छोरा भेट्न नेपालबाट अस्ट्रेलियाला पुगेकी महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ।

शुक्रबार बिहान सिड्नी विमानस्थलमा अचानक बेहोस भएपछि विमानस्थलमा रहेको मेडिकल टोलीले तत्कालै सीपीआर लगायतका प्राथमिक उपचार दिएर बचाउने प्रयास गरे पनि ठूली कान्छी तामाङको निधन भएको हो ।

काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमानसँगै अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यअन्तर्गत पर्ने वागा वागामा बस्ने छोरा राजु तामाङलाई भेट्न अस्ट्रेलियाला पुगेकी थिइन् ।

शव नेपाल लैजान गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलिया लगायतको सहयोगमा गो फन्ड मीबाट रकम जुटाइएको छ ।

गो फन्ड मीमा १५ हजार अस्ट्रेलियन डलरको लागि सहयोग आह्वान भएकोमा ४४४ जनाले १६ हजार २५१ अस्ट्रेलियन डलर डोनेट गरेका छन् ।

 

प्रकाशित समय: आईतबार १० जेठ, २०८३, १४:२५:१०

सम्बन्धित खबर

सुनसरी आउँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना, ३२ जना घाइते

शनिवार ६ असार, २०८३
३ घण्टाअघि

रास्वपा महाधिवेशनमा विदेशबाटै मतदान, अब अन्य निर्वाचनमा पनि सम्भव होला ?

शनिवार ६ असार, २०८३
३ घण्टाअघि

सुनवर्षीमा लागूऔषधविरुद्ध महाअभियान सम्पन्न, एक सातादेखि विद्यालयमै पुगेर सचेतना

शनिवार ६ असार, २०८३
४ घण्टाअघि

रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

शुक्रबार ५ असार, २०८३
१९ घण्टाअघि

प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन

शुक्रबार ५ असार, २०८३
२० घण्टाअघि

पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट

शुक्रबार ५ असार, २०८३
२१ घण्टाअघि
सुनसरी आउँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना, ३२ जना घाइते
शनिवार ६ असार, २०८३
रास्वपा महाधिवेशनमा विदेशबाटै मतदान, अब अन्य निर्वाचनमा पनि सम्भव होला ?
शनिवार ६ असार, २०८३
सुनवर्षीमा लागूऔषधविरुद्ध महाअभियान सम्पन्न, एक सातादेखि विद्यालयमै पुगेर सचेतना
शनिवार ६ असार, २०८३
कुन्हाको दुई गोलमा हाइटीमाथि ब्राजिलको सहज जित, तेस्रोबाट पहिलो स्थानमा छलाङ
शनिवार ६ असार, २०८३
रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
शुक्रबार ५ असार, २०८३
प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०