विराटनगर । श्रम संस्कृति पार्टीका सांसद् ध्रुवराज राईले केन्द्रीय सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् ।
उनले आज प्रतिनिधिसभा बैठकमा सोइ ढोले सोई,केन्द्रीय सरकार खोइ ? भन्दै प्रश्न गरेका हुन् ।
भोजपुरमा हावाहुरीले उडाएका टहराबारे राहतको व्यवस्था गर्न जानकारी गराउँदा पनि केन्द्रीय सरकारको जवाफदेहितामाथि प्रश्न गरेका छन् । उनले भने,’सोइ ढोले सोई, केन्द्रीय सरकार खोइ ?’ भन्दै सरकारको उपस्थितिबारे प्रश्न गरेका छन् ।