संविधान संशोधन बहसका लागि सरकारले बोलाएको बैठकमा जेनजी प्रतिनिधि नजाने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १ जेठ, २०८३
५ महिनाअघि

विराटनगर । संविधान संशोधन बहसका लागि सरकारले बोलाएको बैठकमा जेनजी प्रतिनिधिहरू नजाने निर्णय गरेका छन् ।

संविधान संशोधनको विषयमा छलफलमा गर्न आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म  प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा बोलाएको बैठकमा जेनजी प्रतिनिधिहरू नजाने निर्णय गरेका हुन् ।

Advertisement

जेनजी अगुवा उपार्जुन चाम्लिङका अनुसार संविधान संशोधनको ड्राफ्ट बनाउन गठित कार्यदलले शुक्रबार सिंहदरबारमा छलफलका बोलाएको थियो ।संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले दुई वटा छुट्टाछुट्टै पत्रमार्फत २९ जना प्रतिनिधिलाई बोलाएको हो ।

स्पष्ट विषयवस्तु नखुलाइ कर्मकाण्डका लागि मात्रै बोलाइएको भन्दै बिहीबार रातिसम्मको छलफलले जेनजी अगुवाहरू सिंहदरबार नजाने निर्णय गरेका हुन् ।

सरकारले असिम शाहको नेतृत्वमा संविधान संसोधनका लागि ड्राफ्ट बनाउने कार्यदल गठन गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०