साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

विराटनगर । सरकारले साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने भएको छ ।
सोमबार संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साना किसानलाई लक्षित गरी बाली तथा पशुधन बीमालाई थप प्रभावकारी बनाइने बताएका हुन् ।

नीति तथा कार्यक्रममा बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच सहज बनाइने उल्लेख गरिएको छ ।

प्रकाशित समय: सोमबार २८ ब‌ैशाख, २०८३, १६:४०:१३

सम्बन्धित खबर

भिजिट नेपाल २०८५ मनाइने, ५ हजार होमस्टेलाई ब्राण्डिङ गर्ने

सोमबार २८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

सरकारले तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराइने

सोमबार २८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

नीति तथा कार्यक्रम : रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गरिने

सोमबार २८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

सरकारले कार्बन प्राधिकरण गठन गर्ने

सोमबार २८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

सरकारलाई सासंद् साम्पाङको प्रश्न,सीमा सुरक्षामा पठाउनुपर्ने सेना खटाएर नागरिक बस्तीमा डोजर चलाउनु कति जायज हो ?

सोमबार २८ ब‌ैशाख, २०८३
२ घण्टाअघि

सरकारी ठेक्का अलपत्र पारेको आरोपमा रमेश शर्मा पक्राउ

सोमबार २८ ब‌ैशाख, २०८३
४ घण्टाअघि
भिजिट नेपाल २०८५ मनाइने, ५ हजार होमस्टेलाई ब्राण्डिङ गर्ने
सोमबार २८ ब‌ैशाख, २०८३
सरकारले तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराइने
सोमबार २८ ब‌ैशाख, २०८३
नीति तथा कार्यक्रम : रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गरिने
सोमबार २८ ब‌ैशाख, २०८३
सरकारले कार्बन प्राधिकरण गठन गर्ने
सोमबार २८ ब‌ैशाख, २०८३
साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने
सोमबार २८ ब‌ैशाख, २०८३
सरकारलाई सासंद् साम्पाङको प्रश्न,सीमा सुरक्षामा पठाउनुपर्ने सेना खटाएर नागरिक बस्तीमा डोजर चलाउनु कति जायज हो ?
सोमबार २८ ब‌ैशाख, २०८३
सरकारी ठेक्का अलपत्र पारेको आरोपमा रमेश शर्मा पक्राउ
सोमबार २८ ब‌ैशाख, २०८३
सहकारीको ऋण लिएर नतिर्नेलाई कारवाही गर्न सर्वोच्चको परमादेश
सोमबार २८ ब‌ैशाख, २०८३
टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी
सोमबार २८ ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
सोमबार २८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०