पश्चिम बंगालमा लेनिनको शालिक ढल्यो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ ब‌ैशाख, २०८३
१ महिनाअघि

 विराटनगर । भारतीय जनता पार्टीका कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् ।

भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले भारतको पश्चिम बंगालस्थित मुर्सिदावादको जियागञ्जमा बनाएको लेनिनको शालिक भाजपाले भत्काएर कम्युनिस्ट शासनको अन्त्यको घोषणा गरेका हुन् ।

भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ ।

मंगलबार भाजपाका कार्यकर्ताले ममता बेनर्जीको दल तृणमूल कंग्रेसको कार्यालयमा डोजर चलाउनुका साथै आगजनी गरेका छन् ।

माक्र्सवादीका अनुसार घटनामा जोडिएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित समय: बिहिबार २४ ब‌ैशाख, २०८३, १३:४२:४१
रास्वपाले बोलायो सचिवालय बैठक
बुधबार ३ असार, २०८३
भोलिदेखि झापाका चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द
बुधबार ३ असार, २०८३
चिया निर्यात अवरोध हटाउन भारतसँग कूटनीतिक संवाद भइरहेको छ : मन्त्री चौधरी
बुधबार ३ असार, २०८३
‘हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्’
बुधबार ३ असार, २०८३
सम्पत्ति शुद्धीकरण र विशेष अदालतमा देउवा दम्पतीको पत्र,‘अनुसन्धानमा सहयोग गर्छौं, पक्राउ नगर्न आग्रह’
बुधबार ३ असार, २०८३
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेट
बुधबार ३ असार, २०८३
युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक पक्राउ
बुधबार ३ असार, २०८३
प्रतिनिधिसभा बैठक बस्दै
बुधबार ३ असार, २०८३
‘नो जी–सेभेन’ भन्दै जेनेभामा विशाल प्रदर्शन
मङ्गलबार २ असार, २०८३
डीएभी कलेजमा विद्यार्थीले गरे आत्महत्या
मङ्गलबार २ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०