जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ ब‌ैशाख, २०८३
६ घण्टाअघि

विराटनगर ।   जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

पातारासी गाउँपालिका-५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पीडित महिलाले उजुरी दिएपछि पक्राउ पुर्जीका आधारमा बुधबार उनलाई नियन्त्रणमा लिइएको हो ।

घटनाबारे थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद समेत थप गरिएको प्रहरीले जनाएको छ

प्रकाशित समय: बिहिबार २४ ब‌ैशाख, २०८३, ११:३७:२६
ज्ञानेन्द्र शाही र इजरायली राजदूतबीच भेटवार्ता
बिहिबार २४ ब‌ैशाख, २०८३
विराटनगरमा प्राविधिक शिक्षा तथा सीप मेला हुँदै
बिहिबार २४ ब‌ैशाख, २०८३
परराष्ट्रमन्त्री खनाल सँग सार्क महासचिवको भेट
बिहिबार २४ ब‌ैशाख, २०८३
पश्चिम बंगालमा लेनिनको शालिक ढल्यो
बिहिबार २४ ब‌ैशाख, २०८३
दोस्रो चरणमा क्यूआर कोडसहितका थप १७ लाख लाइसेन्स छपाइ हुँदै
बिहिबार २४ ब‌ैशाख, २०८३
पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्रीहरूले गैरकानुनी रूपमा उपचार खर्च लिएको भन्दै रिट दर्ता
बिहिबार २४ ब‌ैशाख, २०८३
संसद बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै
बिहिबार २४ ब‌ैशाख, २०८३
धादिङ केन्द्रविन्दु भएर भूकम्प
बिहिबार २४ ब‌ैशाख, २०८३
संघीयता खारेज गर्न सरकारलाई गोकुल बास्कोटाको सुझाव
बिहिबार २४ ब‌ैशाख, २०८३
सुन तोलामा १८ सय बढ्यो
बिहिबार २४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०