सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुकुमवासीको व्यवस्थित पुनर्स्थापनाका लागि सरकारलाई चैत मसान्तभित्रै काम सम्पन्न गर्न सुझाव दिएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले काठमाडौं उपत्यकाका नदी किनारमा असुरक्षित तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।

Advertisement

पार्टी प्रवक्ता मनिष झाका अनुसार बाढीको जोखिम नजिकिँदै गएकाले समयमै व्यवस्थापन गर्न आवश्यक भएको हो। “केही महिनापछि बाढी आउँछ, अहिले नै सुरक्षित स्थानमा सार्ने कि फेरि समस्या आउँदा मात्र हेर्ने?” भन्ने प्रश्न उठाउँदै बैठकले योजनाबद्ध व्यवस्थापनमा जोड दिएको उनले बताए।

रास्वपाले सुकुमवासीको व्यवस्थापनका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्न पनि सुझाव दिएको छ। सो प्राधिकरणमार्फत वास्तविक तथ्यांक संकलन गरी कम्तीमा ७५ प्रतिशत सुकुमवासीको व्यवस्थापन चैतभित्रै सम्पन्न गर्न सरकारलाई आग्रह गरिएको छ।

यसैबीच, प्राधिकरणले स्पष्ट लगत नदिएसम्म अन्यत्र डोजर प्रयोग नगर्नुपर्ने धारणा पनि बैठकले राखेको छ। अपचलनको उद्देश्यले अतिक्रमण गरिएका संरचना बाहेक अन्य स्थानमा तत्काल डोजर नचलाउने नीति लिनुपर्ने सुझाव रास्वपाको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
१८ घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
२० घण्टाअघि

होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट

शनिवार १० असोज, २०८३
२१ घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
२१ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
२२ घण्टाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०