काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक आज मध्याह्न १२ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयहरू तथा अन्य समसामयिक एजेन्डाहरूमा छलफल हुने बताइएको छ।