प्यूठानमा मध्यराति भीषण आगलागी: १३ घरगोठ जले, ८९ चौपाया मरे, करोडौँ क्षति

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ चैत, २०८२
५ महिनाअघि

प्यूठान – प्यूठानमा मध्यराति भएको भीषण आगलागीमा १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन् भने ८९ वटा चौपाया मरेका छन्।

जिल्ला प्रहरीका अनुसार ऐरावती गाउँपालिका–१ छेडाघाटमा स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट आगो सल्किएर बस्तीमा फैलिएको थियो। राति करिब पौने १२ बजेतिर सुरु भएको आगो बिहान करिब ७ बजेमात्र नियन्त्रणमा आएको थियो।

आगलागीबाट विभिन्न परिवारका घर, गोठ, लत्ताकपडा, खाद्यान्न, भाँडावर्तन, नगद तथा सुनसमेत जलेर नष्ट भएका छन्। घटनामा ८२ वटा बाख्रा, ९ वटा गोरु तथा अन्य चौपाया जलेर मरेका छन् भने केही जनावर घाइते भएका छन्।

स्थानीय देवानसिंह राना, विकास राना, लक्ष्मण राना, इश्वरी राना, रमेश घर्ती, ओमबहादुर रेश्मी मगर, भुपाल रोका, गुमा रजाली, बलबहादुर रजाली, झबिन्द्र रजाली, घनबहादुर राना, देवबहादुर रजाली र डिला रजालीका घर तथा गोठमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

आगलागीबाट करिब ९३ लाखभन्दा बढी बराबरको धनमाल जलेर नष्ट भएको हरि भट्टराई ले जानकारी दिएका छन्।

इलाका प्रहरी कार्यालय बिजुवार, प्रहरी चौकी दाङवाङ, जिल्ला प्रहरी कार्यालय प्यूठान, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रहरीका अनुसार गोठ खाली अवस्थामा रहेको भए पनि आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन।

प्रकाशित समय: आईतबार २२ चैत, २०८२, ११:०८:५९

सम्बन्धित खबर

सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह

बुधबार १३ साउन, २०८३
४ हप्ताअघि

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
१ महिनाअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
१ महिनाअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
१ महिनाअघि
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०