डोनाल्ड ट्रम्प को चेतावनी : ४८ घण्टाभित्र होर्मुज नखोले इरानका विद्युत् गृह ध्वस्त पार्ने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ चैत, २०८२
६ महिनाअघि

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान लाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले गम्भीर सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।

विश्वव्यापी तेल आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलमार्ग इरानले अवरुद्ध गरेपछि ट्रम्पले कडा प्रतिक्रिया जनाएका हुन्। उनले जलमार्ग तुरुन्तै खुला नगरे अमेरिकाले इरानका विभिन्न विद्युत् केन्द्रहरूमा आक्रमण गरी ध्वस्त पार्ने चेतावनी दिएका छन्।

यसैबीच, इरानले डिमोना क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको छ, जसमा कम्तीमा ४७ जना घाइते भएका छन्। उक्त आक्रमण डिमोनास्थित आणविक केन्द्र लक्षित रहेको बताइएको छ।इजरायली सञ्चारमाध्यमका अनुसार नजिकैको अराद क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ले घटनालाई ‘अत्यन्तै कठिन अवस्था’को संज्ञा दिएका छन्।

इरानले भने यो आक्रमण आफ्नो नातान्ज आणविक केन्द्र माथि भएको हमलाको जवाफ भएको दाबी गरेको छ।अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हालै गरिएको अमेरिकी बमबारीपछि इरानको सामुद्रिक क्षमतामा केही कमी आएको भए पनि खाडी क्षेत्रमा तनाव अझै जारी छ।

यसै क्रममा जी-७ राष्ट्रका विदेश मन्त्रीहरूले तत्काल आक्रमण रोक्न र विश्वव्यापी ऊर्जा आपूर्ति सुरक्षित गर्न आह्वान गरेका छन्।

द्वन्द्व चर्किँदै जाँदा क्षेत्रीय तनाव बढिरहेको छ भने इरानमा नयाँ वर्षको उत्सवसमेत प्रभावित भएको बताइएको छ।

प्रकाशित समय: आईतबार ८ चैत, २०८२, ०८:०२:२१

सम्बन्धित खबर

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
६ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ हप्ताअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
२ महिनाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
२ महिनाअघि

अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शुक्रबार ५ असार, २०८३
३ महिनाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
३ महिनाअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०