ट्रम्पको मोटरकेडका कारण न्यूयोर्कमा पैदल हिँड्न बाध्य भए म्याक्रोन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ८ असोज, २०८२
१ वर्षअघि

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन संयुक्त राष्ट्रसंघमा फिलिस्तीनलाई मान्यता दिने विषयमा गरेको भाषणपछि कारमा यात्रा गर्न लाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकेडका कारण बाटो अवरुद्ध भएपछि करिब ३० मिनेट पैदल हिँड्न बाध्य भए।

घटनाको भिडियो “ब्रट” नामक मिडियाका पत्रकारले खिचेका हुन्। भिडियोमा म्याक्रोन प्रहरीलाई आफ्नो कार रोकिनुका कारण सोधपुछ गर्दै देखिन्छन्। प्रहरी अधिकारीले उनलाई भनेका थिए: “माफ गर्नुहोस् राष्ट्रपति महोदय, सबै बाटो रोकिएको छ, ट्रम्पको मोटरकेड आउँदैछ।”

Advertisement

म्याक्रोनले त्यसपछि हाँस्दै आफैं ट्रम्पलाई फोन गर्दै भनेका छन्: “गेस्स् ह्वाट? म त सडकमै कुर्दैछु किनभने सब थुनिएको छ तपाईंका लागि।” कार रोकिने भएपछि उनी पैदलै अघि बढे। बाटोमा सामान्य नागरिकसँग फोटो खिचाउने, कुराकानी गर्ने, यहाँसम्म कि कसैले निधारमा चुम्बन समेत गर्ने दृश्य देखियो।

संयुक्त राष्ट्रसंघको विशेष शिखर सम्मेलनमा उनले भनेका थिए: “अब गाजाको युद्ध, हत्या र मृत्यु अन्त्य गर्ने समय आएको छ। फिलिस्तीनी जनताको न्यायका लागि गाजा, वेस्ट बैंक र यरुशलममा फिलिस्तीनलाई स्वतन्त्र राज्यका रूपमा मान्यता दिने समय आएको छ।”

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
२२ घण्टाअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
१ दिनअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
२ दिनअघि

नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग

बिहिबार २२ असोज, २०८३
४ दिनअघि
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०