अमेरिकामा ३० वर्ष फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मियो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १७ साउन, २०८२
१ वर्षअघि

 अमेरिकाको एक जोडीले ३० वर्ष भन्दा बढी समय फ्रिजमा राखिएको भ्रूणबाट सन्तानलाई जन्म दिएका छन्। ३५ वर्षीय लिन्डसे तथा ३४ वर्षीय टिम पियर्सले छोरा डानियल थियोडर्स पियर्सलाई जन्म दिएका हुन्। सुरक्षित भ्रूणबाट उनीहरुले एमआईटी प्रविधिको सहयोगमा बच्चालाई जन्म दिएका हुन्। यस भन्दा अघि सन् २०२२ मा सन् १९९२ देखि फ्रिजमा राखिएको भ्रूणबाट जुम्ल्याहाको जन्म भएको थियो।

बच्चाको लागि सात वर्ष प्रयास गरेर असफल भएपछि पियर्सले सन् १९९४ देखि राखिएको ६२ वर्षीय लिन्डा अर्चेन्टको भ्रूणलाई स्वीकार गर्ने निर्णय गरेकी हुन्। अर्चेन्टले तत्कालीन श्रीमानसँग मिलेर चार भ्रूण उत्पादन गरेकी थिइन्। एउटा भ्रूणबाट जन्मिएकी छोरी अहिले ३० वर्षकी भइसकेकी छिन्।

अन्य तीन भ्रूण फ्रिजमा नै राखिएको छ। श्रीमानसँग भिन्न भएपछि अर्चेन्टले यसलाई अध्ययन र अनुसन्धानका लागि राख्ने तथा अन्य परिवारका लागि दिने निर्णय गरेकी हुन्। अर्चेन्टले विभिन्न निकाय मार्फत सन्तान नभएका दम्पत्तीलाई सो भ्रूण प्रदान गर्ने निर्णय गरेकी हुन्।

प्रकाशित समय: शुक्रबार १७ साउन, २०८२, ०८:१८:०६

सम्बन्धित खबर

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
२ हप्ताअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शुक्रबार ५ असार, २०८३
१ महिनाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
२ महिनाअघि

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा

आईतबार १७ जेठ, २०८३
२ महिनाअघि

इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी

शुक्रबार १५ जेठ, २०८३
२ महिनाअघि
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०