सोलुखुम्बुका ताशी शेर्पाको विश्व कीर्तिमान, १५ दिनमा चारपटक पुगे सगरमाथाको चुचुरोमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १४ जेठ, २०८२
१ वर्षअघि

सोलुखुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पाले १५ दिनमा चार पटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

शेर्पाले शुक्रबार बिहान ३ बजेर १३ मिनेटमा चौथो पटक सगरमाथाको आरोहण गरेका हुन् ।

आरोहणबाट फर्किएका शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय तथा प्रशंसकले भव्य स्वागत गरेका छन् ।

प्रकाशित समय: मङ्गलबार १४ जेठ, २०८२, ११:५५:२९
सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव
आईतबार २४ साउन, २०८३
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए
आईतबार २४ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार व्यक्ति धरानबाट पक्राउ
आईतबार २४ साउन, २०८३
सरकारले रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब अनलाइन हुने
आईतबार २४ साउन, २०८३
सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो
आईतबार २४ साउन, २०८३
ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन
आईतबार २४ साउन, २०८३
‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०