सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ चैत, २०८१
१२ महिनाअघि

माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ । सिरहाको गोलबजारस्थित कुनै परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको आशंका गरिएको छ ।

परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएको छ । तर पनि प्रश्नपत्र आउट भएपछि राष्ट्रिय परीक्षा बोर्ड आलोचित हुन थालेको छ ।

परीक्षा सुरु भएको केहीबेरमै प्रश्नपत्र आउट भए पनि कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन । सिरहा जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीको बासुदेव दाहालले भने गोलबजार तिरका कुनै परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको आशंका गरेका छन् ।

शब्द एक्सप्रेससँग फोन संवाद गर्दै उनले आफ्नो जिल्लाबाट प्रश्नपत्र आउट हुन नसक्ने दाबी समेत गरेका छन् । मोबाइलको जमाना रहेका कारण अरू जिल्लातिर भएको घटना पनि सिरहातर्फ औंल्याइदिएको हुन सक्ने अनुमान उनको छ ।

आफ्नो जिल्लामा मर्यादित र शान्त वातावरणमा परीक्षा गराउन दौरा सुरुवालमा सुरक्षाकर्मी खटाइएको दाबी गर्दै उनले आफू स्वयमले एउटा परीक्षा केन्द्रमा अनुगमन तथा निरीक्षण गरेको समेत सुनाए ।

परीक्षा ‘टाइट’ भएका कारण पनि सिरहामा प्रश्नपत्र आउट भएको विषयमा हल्ला फिँजाइएको तर्क उनको छ ।

प्रकाशित समय: बिहिबार ६ चैत, २०८१, ११:००:३५

सम्बन्धित खबर

फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’

बिहिबार २१ फाल्गुण, २०८२
३ दिनअघि

सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै

बिहिबार २१ फाल्गुण, २०८२
३ दिनअघि

कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ

बुधबार २० फाल्गुण, २०८२
३ दिनअघि

सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ

बुधबार २० फाल्गुण, २०८२
३ दिनअघि

लन्डनमा नेपाली विद्यार्थीलाई कारले ठक्कर दिने र्‍यापरलाई १२ वर्ष जेल सजाय

बुधबार २० फाल्गुण, २०८२
४ दिनअघि

वीरगन्जमा बमसहित तीन जना समातिए

बुधबार २० फाल्गुण, २०८२
४ दिनअघि
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
शनिवार २३ फाल्गुण, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेको रवीन्द्र मिश्रको घोषणा 
शनिवार २३ फाल्गुण, २०८२
काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी
शुक्रबार २२ फाल्गुण, २०८२
काठमाडौं–६ मा शिशिर खनालको फराकिलो जित, २१ हजारभन्दा बढी मतान्तर
शुक्रबार २२ फाल्गुण, २०८२
हेडलाइन : देशभर करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
बिहिबार २१ फाल्गुण, २०८२
फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’
बिहिबार २१ फाल्गुण, २०८२
सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै
बिहिबार २१ फाल्गुण, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु
बिहिबार २१ फाल्गुण, २०८२
कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ
बुधबार २० फाल्गुण, २०८२
सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ
बुधबार २० फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०