भोजपुरमा ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु, लापरबाही गरेको भन्दै चालक पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । भोजपुर जिल्लाको आमचोक गाउँपालिका-६ थापाचोकस्थित घोडेटार बालंखा कच्ची सडकखण्डमा ट्र्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

पुर्णे बजारबाट बासिखोरा तर्फ जाँदै गरेको प्रदेश नं.१-०२-००३ त.१३४३ नम्बरको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

Advertisement

बिहीबार साँझ ४ः४५ बजेतिर भएको उक्त दुर्घटनामा आमचोक गाउँपालिका-७ निवासी अन्दाजी २१/२२ वर्षीय निसान राईको मृत्यु भएको हो ।

ट्याक्टरको ट्रलीबाट अचानक लड्दा ट्याक्टरको पछाडिको चक्काले किचेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर चालक संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-७ निवासी २५ वर्षीय ओङ्दि शेर्पा इलाका प्रहरी कार्यालय बोयाङको नियन्त्रणमा रहेका छन् ।

घटनास्थल ट्राफिक प्रहरी पोष्ट घोडेटार भोजपुरबाट ७ किलोमिटर पश्चिममा पर्छ ।

प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण चालकको लापरवाही रहेको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०