सुन्दरहरैंचामा भेटिएका दुई वटा सिलिण्डर बम बिस्फोट गराइयो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ स्थित महेन्द्र राजमार्गको मालती पुलनजिक भेटिएका चारवटा सिलिण्डर बम नेपाली सेनाले निस्क्रिय बनाएको छ ।

माओवादी सशस्त्र युद्धको समयमा राखिएका आइईडी (विस्फोटक उपकरण) नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्क्रिय बनाएको हो ।

सूचना प्राप्त हुनासाथ खटिएको सेनाको टोली उक्त स्थानमा गई खोजतलास गर्दा चार वटा ग्यास सिलिन्डर फेला पारेको थियो ।

नेपाली सेनाको टोलीले गाडिएको अवस्थामा सिलिण्डर बम फेला पारेको थियो । त्यसक्रममा सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय बनाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

बम निस्क्रिय गर्ने क्रममा ठूलो आवाजका साथ विस्फोट भएको थियो । बिहीबार बिहानैदेखि पूर्वपश्चिम एसिएन हाइवेको उक्त खण्डमा आवत जावत बन्द गरिएको थियो ।

बमको खोजी गर्न र निस्क्रिय गर्न नेपाली सेनाको टोलीलाई बिहान बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म लागेको थियो ।

त्यसक्रममा २ वटा शिलिण्डर विस्फोट भएको र २ वटा सिलिण्डर खाली रहेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शुक्रबार २६ पुस, २०८१, ०५:२५:२०
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै
बिहिबार ७ साउन, २०८३
अमेरिका र साउदीबीच आणविक ऊर्जा सम्झौता
बिहिबार ७ साउन, २०८३
नास्पाती बोक्ने गाडीमा लुकाएर राखिएको ६५२ केजी गाँजा बरामद
बिहिबार ७ साउन, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ
बुधबार ६ साउन, २०८३
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार
मङ्गलबार ५ साउन, २०८३
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०