ज्यान मुद्दामा फरार अभियुक्त १६ वर्षपछि पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० पुस, २०८१
२ वर्षअघि

विराटनगर । रौतहट प्रहरीले कर्तव्य ज्यान मुद्दामा १६ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन सफल भएको छ। जिल्लाको कटहरिया नगरपालिका वडा नं– १ निवासी ५२ वर्षीय जितन महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो।

२०६५ साल पुस २४ गते महतोले आफ्ना भाइ हरिराम महतो नुनियाकी श्रीमती शारदा देवीलाई हत्या गरी बेपत्ता बनाएका थिए। हत्या गरिएको तीन दिनपछि शारदा देवीको शव खेतमा गाडेको अवस्थामा फेला परेको थियो।

Advertisement

घटनापछि महतो फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार, महतोमाथि अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा शुक्रबार उनलाई नियन्त्रणमा लिइएको हो।

अहिले अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ। फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानकै क्रममा प्रहरीले पछिल्ला दिनमा एकैदिन ३३ फरार अभियुक्तलाई नियन्त्रणमा लिएको थियो।

१६ वर्षपछि भएको महतोको गिरफ्तारीले पीडित परिवारलाई न्यायको आशा दिलाएको छ। घटनाको छानविनलाई तीव्रता दिँदै अभियुक्तलाई कानुनी कारबाही गर्न प्रहरीले तत्परता देखाएको छ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०