फोनेसन इन्टरनेसनलको शाखा कार्यालय विराटनगरमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ मङ्सिर, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरको ट्राफिक चोकमा फोनेसन इन्टरनेसल कन्सलटेन्सी सञ्चालनमा आएको छ ।

विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी नेपालमा नवौं शाखाको रूपमा विराटनगरमा फोनेसनल इन्टरनेसनल कन्सलटेन्सी सञ्चालनमा ल्याएको हो ।

फोनेसन इन्टरनेसलको केन्द्रीय कार्यालय सिन्टीमा रहेको छ ।

यो मल्टिनेसनल एजुकेसन प्रदान गर्ने एजेन्सी रहेको फोनेसन इन्टरनेसल विराटनगर शाखाका प्रमुख विवेक बिमलीले जानकारी दिए ।

विदेश अध्ययन गर्न जानको लागि राम्रो परामर्श केन्द्र फोनेसन इन्टरनेसल रहेको उनले बताए ।

चार जनाको टिमले फोनेसन इन्टरनेसल विराटनगरमा शाखा कार्यालय खोलेको हो ।

जसमा रन्जन चौलागाईं म्यानिजिङ डारइेरक्टर, सविन श्रेष्ठ, स्नेहा कार्की रहेका छन् ।

फोनेसन इन्टरनेसलले अस्ट्रेलिया, क्यानडा, युके, युएसएलगायतका देशहरूमा विद्यार्थीहरूलाई अध्ययनको लागि पढाउने गरेको छ ।

प्रकाशित समय: बुधबार २६ मङ्सिर, २०८१, १३:१९:००

सम्बन्धित खबर

सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम

सोमबार १८ जेठ, २०८३
६ घण्टाअघि

दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते

सोमबार १८ जेठ, २०८३
७ घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग

सोमबार १८ जेठ, २०८३
८ घण्टाअघि

प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने

सोमबार १८ जेठ, २०८३
९ घण्टाअघि

रवि लामिछाने भारत प्रस्थान

सोमबार १८ जेठ, २०८३
१० घण्टाअघि

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब

सोमबार १८ जेठ, २०८३
१० घण्टाअघि
सीमा विवादमा प्रधानमन्त्रीलाई कांग्रेसको २४ घण्टे अल्टिमेटम
सोमबार १८ जेठ, २०८३
दैलेखमा बोलेरो दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, पाँच घाइते
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सांसद् शाहीको माग
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्री शाहको स्पष्टीकरण माग्दै विपक्षीद्वारा प्रतिनिधिसभा अवरुद्ध गर्ने
सोमबार १८ जेठ, २०८३
रवि लामिछाने भारत प्रस्थान
सोमबार १८ जेठ, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्तामा भारतीय एसएसबीको अवरोध, तटबन्ध निर्माण रोक्न दबाब
सोमबार १८ जेठ, २०८३
अस्ट्रेलियामा मुसा आतंक
सोमबार १८ जेठ, २०८३
सिंहदरबारमा विपक्षी दलहरुको बैठक बस्दै
सोमबार १८ जेठ, २०८३
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०