तिजको अवसरमा विराटनगरको एभरेस्ट स्कुलमा डान्स प्रतियोगिता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २२ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । हिन्दू महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले डान्स प्रतियोगिताको आयोजना गरेको थियो ।

स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले जानकारी दिइन् । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मका १ सय ६ जना विद्यार्थी सहभागि रहेको आलीले बताइन् ।

Advertisement

सवै कक्षागत अनुसार विजयी भएका थिए । नर्सरीको छात्रतर्फ सुभयान्स गौतम प्रथम भए भने छात्रातर्फ आराध्या कटवाल भइन् । दोस्रो छात्रतर्फ मयंक सिंह तथा तेस्रो इभान निरौला र आजाद अन्सरी भए । त्यस्तै छात्रातर्फ दोस्रो फतिमा तबरेज र तेस्रो आन्सी आचार्य भइन् ।

एलकेजीतर्फ छात्रतर्फ यूभानजंग कार्की प्रथम भए भने छात्रातर्फ यान्छेन तामाङ भइन् । दोस्रो छात्रतर्फ प्रियान्स सुवेदी तथा तेस्रो आयन भण्डारी भए । त्यस्तै छात्रातर्फ दोस्रो क्रिस्टिना थापा मगर र तेस्रो इमा राई भइन् ।
त्यसै गरि यूकेजी छात्रतर्फ दिप श्रेष्ठ प्रथम भए भने छात्रातर्फ काब्या वाग्ले भइन् । दोस्रो छात्रतर्फ दिभ्यान्स मानन्धर तथा तेस्रो प्रसिद्ध भट्टराई भए । त्यस्तै छात्रातर्फ दोस्रो अभ्नी चौैधरी तथा तेस्रो सहाना थापा र आरोशी यादव भइन् ।

त्येसैगरि कक्षा १ छात्रतर्फ क्रितेश कार्की नेउपाने प्रथम भए भने छात्रातर्फ नोसिका श्रेष्ठ भइन् । दोस्रो छात्रतर्फ आयुपजंग राउत तथा तेस्रो आयुस शर्मा पाण्डे भए । त्यस्तै छात्रातर्फ दोस्रो शालिन उप्रेती र तेस्रो अनाहिता साह भइन् ।

विजेता हुने विद्यार्थीलाई पछी स्कुलमा भब्य कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा सम्मान गर्ने स्कुलले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०