एक वर्षको अवधिमा इलामको पाथीभरामा एक करोड ६६ लाख भेटी संकलन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३१ साउन, २०८१
२ वर्षअघि

विराटनगर । इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा एक करोड ६६ लाख रुपियाँ भेटी संकलन भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को साउन १ गतेदेखि असार ३१ गतेसम्ममा दाताले चढाएको र सहयोग रकम गणना गर्दा एक करोड ६६ लाख रुपैयाँ जम्मा भएको हो ।

रोङ गाउँपालिकाले कानुन निर्माण गरी मन्दिरलाई आफ्नो स्वामित्वमा ल्याएर व्यवस्थित गरेपछि रकम जम्मा हुनेक्रम बढेको पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले जानकारी दिए ।

स्वदेश तथा विदेशबाट मन्दिर दर्शन गर्न आउने भक्तजनले चढाएको भेटी तथा विभिन्न दाताले गरेको सहयोगबाट उक्त अवधिमा एक करोड ५६ लाख ६१ हजार चार सय ८८ रुपैयाँ नगद र नौ लाख ९९ हजार पाँच सय आठ रुपैयाँ बराबरको जिन्सी संकलन भएको अध्यक्ष राईले जानकारी दिए ।

जिन्सीअन्तर्गत सुन, चाँदी पित्तल लगायतका धातु संकलन भएको छ ।

मन्दिरमा आम्दानी बढेसँगै गाउँपालिकाले साना तथा मझौता व्यवसायीका लागि सटर निर्माण गरेको छ । पालिकाले सिँढी बनाउनेदेखि मन्दिरको सजावटको काम गरिरहेको छ ।

प्रकाशित समय: बिहिबार ३१ साउन, २०८१, २०:२३:२४

सम्बन्धित खबर

प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा

आईतबार १७ जेठ, २०८३
१२ घण्टाअघि

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा

आईतबार १७ जेठ, २०८३
१६ घण्टाअघि

राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान

आईतबार १७ जेठ, २०८३
१७ घण्टाअघि

राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक

आईतबार १७ जेठ, २०८३
१७ घण्टाअघि

‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’

आईतबार १७ जेठ, २०८३
१९ घण्टाअघि

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री

आईतबार १७ जेठ, २०८३
२० घण्टाअघि
प्रतिनिधिसभा तनावपूर्ण : कुर्सी तोडफोडदेखि सभामुखको वेलसम्म विपक्षीको हंगामा
आईतबार १७ जेठ, २०८३
वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा
आईतबार १७ जेठ, २०८३
राप्रपाका महामन्त्री राणाले छोडे राप्रपा, नयाँ ‘राष्ट्रवादी शक्ति’ निर्माणको आह्वान
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाबाट पारित भयो प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक
आईतबार १७ जेठ, २०८३
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०