कोशी प्रदेशमा १२ उत्तीर्ण एक हजारलाई रोजगारी दिनेगरी सहमति

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ साउन, २०८१
९ महिनाअघि

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौ र कोशी प्रदेश सरकार बिच विभिन्न उधमशिलता र रोजगारमुलुक कार्यक्रम गर्ने विषयमको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्तिथिमा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यलयका उपसचिव अर्जुनकुमार निरौलाले हस्ताक्षर गरे ।

यो समझदारीपछि कोशी प्रदेशका सर्वसाधारण नागरिकमा उद्यमशिलताको विकास र रोजगार सिर्जना गर्न सहयोग पुग्नेछ ।

यो समझदारीले सर्बसुलभ कर्जा प्रबाह गर्न बैंक तथा बित्तिय संस्थालाइ प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ ।

समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

मुख्यमन्त्री कार्किले अब प्रदेश नयाँ समझदारीका साथ अघि बड्दा बिकास र रोजगारीमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।

सो अवसरमा प्रमुख सचिब केदारनाथ शर्माले यो समझदारीले नागरिकका अपेक्षा पुरा गर्न सहयोग गर्ने बताउदै आगामी दिनमा प्रदेशमा नंया नयाँ काम गर्न सहज हुने बताए ।

कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार ,घरेलु उधोग बिकास र उधमशिलता बिस्तारलाइ समझदारीले नयाँ ढोका खोलेको बताए ।

मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डाक्टर मोहन सुबेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्नेगरी यो समझदारी गरिएको जानकारी दिए ।

उनले चाडै नै रोजगारीका लागि मन्त्रालय तहमा समझदारी गरि अघि बढ्ने गरे ।

प्रदेशमा १२ कक्षा उतिर्ण करिब एक हजार युवालाइ तालीम दिइ अनलाइन रोजगारी यसै बर्ष दिने प्रदेश सरकारको तयारी छ ।

प्रकाशित समय: बिहिबार १७ साउन, २०८१, १२:३७:२८
विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा
शनिवार ६ ब‌ैशाख, २०८२
विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ
शुक्रबार ५ ब‌ैशाख, २०८२
काठमाडौंबाट फर्किँदै गरेको इभी गाडी दुर्घटना : दुई जनाको मृत्यु, १४ जना घाइते
शुक्रबार ५ ब‌ैशाख, २०८२
इलाममा सशस्त्र प्रहरीको गाडीसँग ठोक्कियो बोलेरो
शुक्रबार ५ ब‌ैशाख, २०८२
एमाले विराटनगरको अध्यक्षमा ढकाल समूहका गिरी विजयी
शुक्रबार ५ ब‌ैशाख, २०८२
देवानगन्जको गोली काण्ड : तीन जना पक्राउ, कारण खुल्न सकेन
बुधबार ३ ब‌ैशाख, २०८२
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
मङ्गलबार २ ब‌ैशाख, २०८२
आज ६ महिलाले गर्नेछन् ११ मिनेटको अन्तरिक्ष यात्रा
सोमबार १ ब‌ैशाख, २०८२
हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
सोमबार १ ब‌ैशाख, २०८२
कोशी प्रदेश खेलकुद विकास बोर्डले गर्‍यो जुडो खेलाडीको बिदाइ
आईतबार ३० चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०