इटहरीमा भारतीय कारको ठक्करबाट सशस्त्रका सहायक प्रहरी निरीक्षक घाइते

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ जेठ, २०८१
२ वर्षअघि

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा भारतीय नम्बरप्लेटको कारले ठक्कर दिँदा सशस्त्रका सहायक प्रहरी निरीक्षक घाइते भएका छन् ।

घाइते हुनेमा संखुवासभाको चैनपुर नगरपालिका-३ घर भई सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीमा कार्यरत सहायक प्रहरी निरीक्षक २७ वर्षीय रविन कार्की रहेका छन् ।

Advertisement

आइतबार साँझ ७:३० बजेतिर इटहरी-१७ विवेक पेट्रोलपम्पस्थित पूर्व-पश्चिम राजमार्गमा कार्की सवार मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २२ प ७२९२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बिआर ११ पिसी ५३८५ नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कार्कीलाई उपचारका लागि पूर्व क्षेत्रीय अस्पताल बराह बाहिनी पठाइएको प्रहरीले जनाएको छ ।

उनको दाहिने खुट्टामा सामान्य चोट लागेको छ ।

प्रहरीले कार चालक भारतको उराहा कटैया बस्ने २५ वर्षीय चन्दन सिंहलाई नियन्त्रणमा लिएको छ ।

कार तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०