अस्ट्रेलियामा स्वस्थकर छैन वातावरण, कसरी बस्दैछन् नेपाली ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ चैत, २०८०
२ महिनाअघि

एजेन्सी । पछिल्लो एक प्रतिवेदनले अस्ट्रेलियामा अस्वस्थकर वातावरण रहेको औंल्याएको छ ।

अस्ट्रेलियाली नेसनल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा, अस्ट्रेलियाको वातावरण प्रतिवेदनले २०११ यता प्रत्येक वर्ष १० मध्ये देशको वातावरणको समग्र स्वास्थ्य मूल्यांकन गर्न विस्तृत वैज्ञानिक डेटा कम्पाइल गर्दछ ।

उक्त प्रतिवेदनअनुसार सो वर्ष कम वर्षा र खतरामा परेका प्रजातिहरूको संख्यामा वृद्धिमा पनि गिरावट आएको छ ।

२०२३ मा वातावरणले १० मध्ये ७.५ अंक मात्रै प्राप्त गरेको छ ।

प्रतिवेदनका प्रमुख लेखक अल्बर्ट भान डाइकले सन् २०२३ लाई अस्ट्रेलियाका लागि जलवायु रोलरकोस्टरको रूपमा वर्णन गरेका छन् ।

प्रतिवेदनका अनुसार २०२३ मा औसत राष्ट्रिय वर्षा ५११ मिलिमिटर थियो ।

जुन २०२२ मा ६६३ मिलिमिटरमा झरेको छ ।

हालैका वर्षहरूमा २९ को वार्षिक औसतको तुलनामा २०२३ मा खतरामा परेका प्रजातिहरूको सूचीमा रेकर्ड १३० प्रजाति थपिएको प्रतिवेदनले जनाएको छ ।

सन् २०२३ मा अस्ट्रेलियाको हरितगृह ग्यास उत्सर्जन पाँच वर्षमा पहिलो पटक बढेको र प्रतिव्यक्ति उत्सर्जनमा अस्ट्रेलिया विश्वव्यापी रूपमा १० औँ स्थानमा रहेको खुलासा गरेको छ ।

कसरी बस्छन् नेपाली ?

अस्ट्रेलियाको शिक्षा विभागले प्रकाशित गरेको विवरणअनुसार सन् २०२३ को सुरुको दुई महिनाको तथ्यांकअनुसार त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको संख्या ४८ हजारभन्दा धेरै छ ।

अस्ट्रेलियामा गएर विभिन्न पेसा र व्यवसाय गरेर त्यहीँ बसेका नेपालीहरूको संख्या पनि वृद्धि भइरहेको छ ।

सन् २०२१ को जनगणना हेर्ने हो भने अस्ट्रेलियामा एक लाख ३८ हजार चार सय ६३ नेपाली अस्ट्रेलियामा छन् ।

तर, त्यहाँको वातावरणले नेपालीको बसाइलाई पनि कष्ठकर बनाएको छ ।

यसरी अस्ट्रेलियामा पढ्ने एक लाख २५ हजार विद्यार्थीसहित चीन र करिब ९० हजार विद्यार्थीसहित भारत क्रमश: पहिलो र दोस्रो स्थानमा छन् ।

प्रकाशित समय: बिहिबार ८ चैत, २०८०, ०७:४२:४८
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०