हजुरआमालाई जचाउन अस्पताल आएकी बालिका बलात्कृत, खोटाङका स्वास्थ्यकर्मी समातिए

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ माघ, २०८०
३ वर्षअघि
बलात्कारका

खोटाङ । खोटाङ प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर रहेका छन् ।

Advertisement

खोटाङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार उनलाई माघ ११ गते पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

घटना गत पुस २९ गतेको हो । मावली हजुरआमाको स्वास्थ्य चेकजाँच गर्नका लागि ती बालिका सुन्तले स्वास्थ्य चौकी आएकी थिइन् ।

हजुरआमाको स्वास्थ्यवस्था सोध्ने बाहनामा स्वास्थ्य चौकी सुन्तलेमा कार्यरत करारका अहेव मगरले ती बालिकालाई एकान्त कोठामा लगेका थिए ।

एकान्त कोठामा लगेर जबरजस्तीकरणी गरेको भन्दै ढिलागी प्रहरीसमक्ष उजुरी परेको थियो ।

स्वास्थ्य चौकीबाट फर्किएलगत्तै हजुरआमाको मृत्यु भएको र काजकिरिया गर्दा उजुरी दिन ढिला भएको पीडित बालिकाको परिवारले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०