सम्पत्तिमा अम्बानीलाई उछिने गौतमले

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २० पुस, २०८०
२ महिनाअघि

एजेन्सी ।  अर्बपति व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानीले सम्पत्तिमा मुकेश अम्बानीलाई उछिनेका छन् ।

हिडनबर्ग अनुसन्धान मामिलामा पुनः अनुसन्धानको प्रश्नमा सर्वोच्च अदालतको निर्णयसँगै गौतमले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीलाई उछिनेका हुन् ।

सो निर्णयपछि अडानी समूहको बजार पुँजीकरण बुधबार बढेर १५.११ लाख करोड भारतीय रुपैयाँ पुगेको छ ।

यसअघि १४.४७ लाख करोड भारतीय रुपैयाँ थियो ।

यससँगै अडानीको परिवारको सम्पत्ति अम्बानीको सम्पत्तिभन्दा बढी भएको हो ।

यसरी गौतम भारतको सबैभन्दा धनी प्रमोटर पनि बनेका छन् ।

अडानी समूहमा अदानी परिवारको कूल सम्पत्ति बढेर ९.३७ लाख करोड रुपैयाँ पुगेको छ ।

बुधबार यो सम्पत्ति ८.९८ लाख करोड रुपैयाँ थियो ।

मुकेश अम्बानीको परिवारको कूल सम्पत्ति ९.२८ लाख करोड रुपैयाँ छ ।

 

प्रकाशित समय: शुक्रबार २० पुस, २०८०, ११:०९:३०
नेपाल र सिरिया
सिरियामाथि नेपालको सहज जित
मङ्गलबार ८ फाल्गुण, २०८०
कप्तान सन्दीप र बसिरको अर्धशतकमा क्यानडाविरुद्ध नेपाल ‘ए’को रोमाञ्चक जित
मङ्गलबार ८ फाल्गुण, २०८०
मनकामना र नेपाल गुरुकुल स्कुल क्वार्टरफाइनलमा
मङ्गलबार ८ फाल्गुण, २०८०
‘डम्पिङ साइट’ हटाएर फुटसल, विराटनगरका शुभाशीषले गरे झन्डै डेढ करोड लगानी !
मङ्गलबार ८ फाल्गुण, २०८०
नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने
मङ्गलबार ८ फाल्गुण, २०८०
केएल दुगड उद्योगले तौल घटाएर चामल र चिउरा बिक्री गर्दै
मङ्गलबार ८ फाल्गुण, २०८०
ग्रामथानमा खेलकुद : दौडमा सञ्जु र सुबिना प्रथम बन्दा, हाजिरी जवाफमा सरस्वती मावि पहिलो
सोमबार ७ फाल्गुण, २०८०
पर्यटकीय क्षेत्र सन्दकपुरमा रेडपाण्डा पार्क सञ्चालन गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता
सोमबार ७ फाल्गुण, २०८०
प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित 
सोमबार ७ फाल्गुण, २०८०
यस्तो बन्यो दयाहाङ र आँचल अभिनित ‘डिग्री माइला’को टिजर (भिडिओसहित)
सोमबार ७ फाल्गुण, २०८०
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
विराटनगरका दुई युवती, जो लागुऔषधसहित समातिए
मङ्गलबार १६ माघ, २०८०
इटहरीमा हात्तीले मोटरसाइकल लछारपछार पार्दा एक जना घाइते
बिहिबार १८ माघ, २०८०
भोजपुरका किसानले फलाए रङबिरङ काउली
आईतबार १४ माघ, २०८०
कानेपोखरीमा दुई भयानक दुर्घटना : एक जनाको मृत्यु, आमा-छोरा घाइते
आईतबार २१ माघ, २०८०
एक लाख धरौटीमा रिहा भए डा. तपेश्वरलाल कर्ण
बिहिबार ४ माघ, २०८०