डिभोर्सको विषयलाई लिएर यसरी कुटिइन् शारदा थापा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० पुस, २०८०
३ वर्षअघि

सिन्धुली । सिन्धुलीकी शारदा थापामाथि डिभोर्सको विषयलाई लिएर कुटपिट भएको छ ।

कमलामाई  नगरपालिका-४ की थापामाथि उनकै पति सन्तोष थापालगायत सात जनाले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका हुन् ।

Advertisement

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालका अनुसार थापामाथि पोलमा बाँधेर निर्घात कुटपिट भएको हो ।

पोलमा बाँधेर राखिएकै अवस्थामा उनको उद्दार भएको प्रजिअ अधिकारीले बताए । उद्दारको समयमा उनी बेहोस अवस्थामा थिइन् ।

कुटपिटको आरोपमा पति सन्तोषसहित सात जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ परेका अन्य ६ जनामध्ये केही स्थानीय राजनीतिमा सक्रिय रहेका व्यक्ति रहेको बताइएको छ ।

तर प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

बयान लिनेक्रममा लेनदेनदेखि डिभोर्ससम्मका विषय आएको प्रजिअ खनालले बताए ।

शारदाले डिभोर्सका लागि अदालतमा मुद्दा दर्ता गराएपछि त्यो मुद्दा फिर्ता गराउनका लागि कुटपिट भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०