क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १३ पुस, २०७९
४ वर्षअघि
क्युएफएक्स सिनेमाजको विराटनगर

सिनेमा पारखीका लागि समय-समयमा विभिन्न अफर ल्याउने क्युएफएक्स सिनेमाजको विराटनगर शाखाले अङ्ग्रेजी नयाँ वर्षलक्षित अफर ल्याएको छ ।

नेपालको सबैभन्दा ठूलो सिनेमा चेन ब्रान्ड क्युएफएक्स सिनेमाजको विराटनगरस्थित भाटभटेनीमा रहेको शाखाले चलचित्र हेर्न आउने दर्शकका लागि खानेकुरामा अफर ल्याएको हो ।

Advertisement

२१ डिसेम्बरबाट सुरु गरिएको अफर २०२३ जनवरी १ तारिखसम्म लागू हुने क्युएफएक्स सिनेमाज विराटनगरका ड्युटी म्यानेजर साजन बज्राचार्यले जानकारी दिए ।

स्पेशल सिजन अफर अन्तर्गत क्युएफएक्स विराटनगरले भारी छुटसहित क्याफे लाटे र चिज पपकर्नको कम्बो प्याक ल्याएको छ । त्यसबाहेक, बर्गर र नाचोजमा पनि छुटसहितको नयाँ मुल्य निर्धारण गरेको छ ।

क्रिसमस र नयाँ वर्षको अवसरमा दर्शकलक्षित अफर ल्याइएको र यसले फेस्टिभ मुडलाई झन रमाइलो बनाउने क्युएफएक्स विराटनगरले विश्वास लिएको छ ।

त्यसबाहेक, क्युएफएक्स विराटनगरले हरेक मंगलबार र बुधबार ‘डिल डेज’अफरमा सबै शो रु १५० मा नै देखाइ रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०