नेपाललाई शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धा स्थल बन्नबाट समयमै रोक्नुपर्छः अध्यक्ष लिङ्देन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १८ फाल्गुण, २०७८
५ वर्षअघि
अध्यक्ष

युक्रेनबाट पाठ सिक्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका सबै राजनीतिक दलहरुलाई समयमा नै सचेत रहन आग्रह गरेका छन् ।

पछिल्लो समय वैदेशिक सम्बन्धलाई नेपालका राजनीतिक पार्टीहरुले सत्तारोहणको सिढी मात्रै बनाएकोतर्फ इङ्गित गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

बुधबार राप्रपाको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धनलाई सत्तारोहणको सिढी बनाएको र त्यसले नेपालको शक्ति नियन्त्रण र सन्तुलन नै ध्वस्त भएको भन्दै आक्रोश व्यक्त गरे ।

‘जनताले सरकारको अनुभूति गर्न पाएका छैनन्, देशको अर्थतन्त्र कमजोर छ, बेरोजगारी व्याप्त छ । सँगै राजनीतिक दल वैदेशिक सम्बन्धलाई सत्तामा पुग्न प्रयोग गरिरहेका छन्’ अध्यक्ष लिङ्देनले भने, ‘यसले नेपाललाई गम्भिर सङ्कटतर्फ धकेलिरहेको छ । हाम्रो वैदेशिक सम्बन्ध खल्बलिन पुगेको छ । वैदेशिक नीतिमा नै असन्तुलन देखिएको छ, जुन सामान्य होइन ।’

वैदेशिक नीतिमा असन्तुलन आउँदा नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको उनले बताए ।

‘सत्तापक्ष र प्रमुख राजनीतिक दलहरुका क्रियाकलापका कारण हुने नोक्सानीको मुल्य केवल सम्बन्धित राजनीतिक दल र नेताले मात्रै चुकाउनु पर्दैन’ देशको अवस्थामा चिन्ता व्यक्त गर्दै अध्यक्ष लिङ्दनेले भने, ‘यसको भार सिङ्गो मुलुकले बेहोर्नुपर्नेछ । अहिले देश त्यही बाटोतर्फ उन्मुख छ । समयमा नै सचेत बनौँ ।’

युक्रेनमाथि रुसले गरेको आक्रमणको भत्सर्ना गरेका उनले नेपाललाई भविष्यको युक्रेन बन्नबाट रोक्नतर्फ सङ्केत गरेका छन् ।

सोही बैठकमा नै अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको समेत बताएका छन् ।

नेपाललाई अब काङ्ग्रेस र कम्युनिष्टको विकल्प आवश्यक परिरहेको र सबैभन्दा राम्रो विकल्प राप्रपा मात्रै रहेको दाबी गर्दै लिङ्देनले राप्रपालाई निर्णायक शक्ति बन्न सहयोग गर्न आग्रह समेत गरे ।

राप्रपाको केन्द्रीय कार्य समिति बैठक बुधबारदेखि सुरु भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङ र महामन्त्री एवम् स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल प्रारम्भ गरिएको छ ।

प्रकाशित समय: बुधबार १८ फाल्गुण, २०७८, २०:१७:२२

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

बिहिबार १ असोज, २०८३
५ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
१ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०