आइएसएलमा पहिलो खेल खेल्दै अनन्त तामाङ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ फाल्गुण, २०७८
३ वर्षअघि
अनन्त तामाङ

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले सोमबार (आज) इन्डियन सुपर लिग (आइएसएल) मा पहिलो खेल खेल्दै छन् ।

गत बुधबार आइएसएल खेल्ने टोली स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित उनले पहिलो खेल खेल्न लागेका हुन् ।

इस्ट बङ्गालले आज नेपाली समयानुसार बेलुकी ७ः४५ बजे नर्थ इस्ट युनाइटेडविरुद्ध खेल्दै छ ।

घरेलु मैदान तिलक मैदानमा हुने यस खेलमा अनन्त तामाङको टिम जितको लयमा फर्किने दाउमा हुने छ ।

पुछारमा रहेको उसले अघिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन ।

गत साता इस्ट बङ्गालसँग सम्झौता गरेका अनन्तले अनन्तले हिजोबाट मात्र प्रशिक्षण सुरु गरेका थिए ।

इस्ट बङ्गालले सेन्टर ब्याक अनन्त तामाङलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।

अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

यसअघि नेपालका कुनै पनि खेलाडीले आइएसएल खेलेका छैनन् ।

अनन्तले आइएसएलमा चार खेलमात्र खेल्ने छन् ।

किनकि, उनीआबद्ध इस्ट बङ्गालले लिगमा अब चार खेल खेल्न बाँकी छ ।

इस्ट बङ्गाल लिगको ११औँ स्थानमा छ ।

यो पनि :

जनगणनामा समलिङ्गी गणकको अनुभव : प्रश्न गर्दा प्रतिप्रश्नमा ‘जेन्डर’ र बिहेबारे सोधेर हैरानी !

प्रकाशित समय: सोमबार १६ फाल्गुण, २०७८, ०७:२७:३९
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०