आइएसएलमा पहिलो खेल खेल्दै अनन्त तामाङ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ फाल्गुण, २०७८
२ वर्षअघि
अनन्त तामाङ

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले सोमबार (आज) इन्डियन सुपर लिग (आइएसएल) मा पहिलो खेल खेल्दै छन् ।

गत बुधबार आइएसएल खेल्ने टोली स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित उनले पहिलो खेल खेल्न लागेका हुन् ।

इस्ट बङ्गालले आज नेपाली समयानुसार बेलुकी ७ः४५ बजे नर्थ इस्ट युनाइटेडविरुद्ध खेल्दै छ ।

घरेलु मैदान तिलक मैदानमा हुने यस खेलमा अनन्त तामाङको टिम जितको लयमा फर्किने दाउमा हुने छ ।

पुछारमा रहेको उसले अघिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन ।

गत साता इस्ट बङ्गालसँग सम्झौता गरेका अनन्तले अनन्तले हिजोबाट मात्र प्रशिक्षण सुरु गरेका थिए ।

इस्ट बङ्गालले सेन्टर ब्याक अनन्त तामाङलाई यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।

अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

यसअघि नेपालका कुनै पनि खेलाडीले आइएसएल खेलेका छैनन् ।

अनन्तले आइएसएलमा चार खेलमात्र खेल्ने छन् ।

किनकि, उनीआबद्ध इस्ट बङ्गालले लिगमा अब चार खेल खेल्न बाँकी छ ।

इस्ट बङ्गाल लिगको ११औँ स्थानमा छ ।

यो पनि :

जनगणनामा समलिङ्गी गणकको अनुभव : प्रश्न गर्दा प्रतिप्रश्नमा ‘जेन्डर’ र बिहेबारे सोधेर हैरानी !

प्रकाशित समय: सोमबार १६ फाल्गुण, २०७८, ०७:२७:३९
उर्लाबारीमा पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल ट्यांकरसँग जुध्यो, एक जनाको मृत्यु
मङ्गलबार ४ ब‌ैशाख, २०८१
अन्तरप्रदेश खेलकुद : १६ स्वर्णसहित तेस्रो बन्यो कोशी प्रदेश
सोमबार ३ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितले पाए क्षतिपूर्ति, राज्यमन्त्री गुरुङले गरिन् हस्तान्तरण
सोमबार ३ ब‌ैशाख, २०८१
भोजपुरमा एकाबिहानै लुटपाट : हतियारसहित पक्राउ परे वैद्यका कार्यकर्ता
सोमबार ३ ब‌ैशाख, २०८१
निखिलको निर्णायक गोलमा कोशीले जित्यो स्वर्ण, बागमती उपविजेतामा सीमित
आईतबार २ ब‌ैशाख, २०८१
सलमान खानको घरबाहिर चल्यो गोली
आईतबार २ ब‌ैशाख, २०८१
इंग्ल्यान्ड ‘सी’ सँग खेल्ने नेपाली टोलीको घोषणा
आईतबार २ ब‌ैशाख, २०८१
Initial squad for England C team friendly announced
आईतबार २ ब‌ैशाख, २०८१
विराटनगरमा एक्कासि बाटो काट्दै गरेकी पाँच वर्षीय बालिकालाई सिटीले ठक्कर दियो
आईतबार २ ब‌ैशाख, २०८१
तीव्र गतिको मोटरसाइकल नालीमा खस्यो, बराहक्षेत्रका माझीको घटनास्थलमै मृत्यु
आईतबार २ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०