अन्जन झापाको मार्की खेलाडी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ फाल्गुण, २०७८
४ वर्षअघि
मार्की

नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टलाई झापा फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।

‘ए’ डिभिजन लिग क्लब मनाङ मर्स्याङ्दीका कप्तानसमेत रहेका अन्जनलाई आइतबार झापा एफसीले मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको हो ।

चैत २६ देखि जेठ ७ गतेसम्म सञ्चालन हुने फ्रेन्चाइज फुटबल लिग एनएसएलका लागि अन्जनलाई अनुबन्ध गरिएको क्लबका महासचिव सुजन गौतमले जानकारी दिए ।

मार्की खेलाडीसम्बन्धी सम्झौता पत्रमा गाैतम र अन्जन विष्टले हस्ताक्षर गरे ।

झापाले अन्जनलाई गत संस्करणको भन्दा धेरै रकममा अनुबन्ध गरेको पनि जनाएको छ ।

अनुबन्ध रकम भने उल्लेख गरिएको छैन । सम्झौता कार्यक्रममा अन्जनले क्लबको सोचले आफू प्रभावित भएर अनुबन्ध भएको बताए ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजेमेन्ट (एनएसएल) को आयोजनामा सञ्चालन हुने एनएसएलमा विभिन्न १० सहरका १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिातका खेलहरू पोखरा र काठमाडौँमा खेलाइने पनि बताइएको छ ।

प्रकाशित समय: आईतबार १५ फाल्गुण, २०७८, १९:२२:०२
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०