बार्सिलोनामा औबामेयाङको डेब्यु गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ फाल्गुण, २०७८
३ वर्षअघि

यसै जनवरी ट्रान्सफरमा स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित फरवार्ड पेइरे इमरिक–औबामेयाङले डेब्यु गोल गरेका छन् ।

आइतबार (आज) ला लिगाअन्तर्गत भ्यालेन्सियासँगको खेलमा दुई गोल गर्दै गाबोनका स्टार औबामेयाङले बार्सिलोनाका लागि डेब्यु गोल गरेका हुन् ।

उनले खेलको २३औँ र ३८ औँ मिनेटमा गोल गरेका थिए ।

उनले बार्सिलोनाका लागि चाैथो खेल खेलेका थिए ।

बार्सिलोनाले ३२ वर्षीय औबामेयाङलाई फ्रि-ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

उनले बार्सिलोनासँग सन् २०२५ सम्मको सम्झाैता गरेका छन् ।

जनवरी २०१८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट आर्सनल पुगेका उनले त्यहाँबाट एक सय ६३ खेलमा ९२ गोल गरेका थिए ।

त्यसअघि उनले डर्टमुन्डबाट दुई सय १३ खेलमा एक सय ४१ गोल गरेका थिए ।

प्रकाशित समय: आईतबार ८ फाल्गुण, २०७८, २१:४४:४०
भारतीय नागरिक १० किलो गाँजासहित पक्राउ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नगर्नुहोस् : कमल थापा
मङ्गलबार ३० ब‌ैशाख, २०८२
नेपालमा सीए शिक्षामा अब नयाँ पाठ्यक्रम
मङ्गलबार ३० ब‌ैशाख, २०८२
कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री
मङ्गलबार ३० ब‌ैशाख, २०८२
विस्थापितलाई पुनर्स्थापना गर्न भूमि ऐन तत्काल चाहियो : एमाले सांसद तामाङ
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पनौतीको बाढीमा परेर बेपत्ता महिलाको खोजी जारी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
धुलिखेलको खड्पुमा घरभित्रै छिर्‍यो टिपर
मङ्गलबार ३० ब‌ैशाख, २०८२
रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
मङ्गलबार ३० ब‌ैशाख, २०८२
पाकिस्तानले आक्रमण गरेको भनिएको पञ्जाबको आदमपुर एयरबेसमा पुगे मोदी
मङ्गलबार ३० ब‌ैशाख, २०८२
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति संसद्‌मा ध्यानाकर्षण
मङ्गलबार ३० ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०