बार्सिलोनाको नजर दुई खेलाडीमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १३ माघ, २०७८
५ वर्षअघि

बार्सिलोनाले पछिल्लो पटक दुई खेलाडी अनुबन्धको तयारी थालेको छ ।

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले वुल्भ्सका विङ्गर एडमा ट्राओरे र चेल्सीका सिजर आज्पिकुएल्टालाई अनुबन्ध गर्ने तयारी थालेको हो ।

बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्धका लागि तयारी थालेको हो । यसअघि टोटेनहमले ट्राओरे अनुबन्धको प्रयास गरेको थियो ।

तर टोटेनहमको प्रस्ताव उल्भ्सले वुस्वीकार गरेको थियो ।

स्पेनिस विङ्गर ट्राओरेको सम्झौता १८ महिनापछि सकिँदै छ । २५ वर्षीय विङ्गर २०१८ मा वुल्भ्स आएका थिए ।

त्यसबाहेक टोलीलाई रक्षात्मक बनाउने योजनामा रहेका जाभीले ३२ वर्षीय आज्पिकुएल्टालाई भित्र्याउन चाहेका छन् ।

बार्सिलोनाले जारी सिजनको अन्त्यमा ‘फ्रि–ट्रान्सफर’मै ल्याउन चाहेको बताइएको छ ।

बार्सिलोनामा युवा तथा कम अनुभवी खेलाडीको बाहुल्य रहेका कारण त्यहाँ आज्पिकुएल्टाको उपस्थितिले महत्त्वपूर्ण भूमिका खेल्ने जाभीको अनुमान छ ।

प्रकाशित समय: बिहिबार १३ माघ, २०७८, २२:०७:०१

सम्बन्धित खबर

‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०