शुक्रबारदेखि ‘ए’ डिभिजन लिगको १०औं चरणका खेल

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ माघ, २०७८
५ वर्षअघि
ए डिभिजन लिगका खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगका १०औँ चरणका खेल तालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज १०औं, ११औं र १२औं चरणका खेल तालिका सार्वजनिक गरेको हो ।

एन्फाका अनुसार माघ २८ गतेबाट १०औं चरणका खेल सुरू हुने भएका छन् ।

१०औं चरणको पहिलो खेल दशरथ रङ्गशालामा हुँदैछ ।

आउँदो शुक्रबार दिउँसो एक बजे हुने पहिलो खेलमा फ्रेन्ड्स क्लबले बिग्रेड ब्वाइज क्लबको सामना गर्नेछ ।

सोही दिन हुने दोस्रो खेल ४ः४५ बजे दशरथ रङ्गशालामा नै हुनेछ ।

१०औं चरणको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुने भएका छन् ।

तीन चरणका २१ खेल दशरथ रङ्गशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइने एन्फाले जनाएको छ ।

यस संस्करणको लिगमा एन्फाले दशरथ, पोखरा र एन्फा कम्प्लेक्स गरी तीन रङ्गशाला प्रयोग गर्ने बताइसकेको छ ।

लिगको ११औं चरणका खेल फागुन ३ गतेबाट र १२औं चरण फागुन ७ गतेबाट सुरू गर्ने एन्फाको तयारी छ ।

लिगको अन्तिम चरणको खेल तालिका भने एन्फाले हाल सार्वजनिक गरेको छैन ।

लिगका नवौं चरणका खेल सकिँदा २३ अङ्कका साथ मछिन्द्र फुटबल क्लब पहिलो स्थानमा छ भने फ्रेन्ड्स क्लब तीन अङ्कका साथ अन्तिम स्थानमा छ ।

यस्ताे छ खेल तालिकाः

A Division match fixtures

प्रकाशित समय: मङ्गलबार २५ माघ, २०७८, २१:३२:४६
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०