मछिन्द्रले एएफसी कप छनाेटमा नेपालकाे प्रतिनिधित्व गर्ने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १८ पुस, २०७८
५ वर्षअघि

मछिन्द्र फुटबल क्लब नेपालको प्रतिनिधित्व गर्दै एफएफसी कप छनोटमा सहभागी हुने पक्का भएको छ ।

आज भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको एक मात्र खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब छनोटमा सहभागी भएको हो ।

Advertisement

मछिन्द्रको जितका लागि पहिलो हाफमा सुनिल बलको एक मात्र गोल निर्णायक बन्यो । बलले खेलको २१औं मिनेटमा हेडमार्फत गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । विशाल राईको फ्रिकिकमा आएको बललाई उनले जाली चुमाएका थिए

छनोटको दौडमा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबबीच कडा टक्कर भएको थियो ।
एएफसी कप छनोट खेल्न पाउने एएफसी क्लब लाइसेन्सप्राप्त चार नेपाली क्लबमध्ये त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब यसअघि नै छनोटको दौडबाट बाहिरिसकेका थिए भने मछिन्द्र र मनाङबीच कडा प्रतिष्पर्धा भएको थियो ।

दोस्रो स्थानमा रहेको मछिन्द्र मनाङलाई पराजित गर्दै छनोट प्रतियोगिताको दौडमा पुनः फर्किएको थियो ।

सात खेल खेलिसकेको मछिन्द्रको ६ खेलबाट १७ अङ्क भएको छ भने दोस्रो स्थानमा रहेको मनाङले समान खेलबाट १६ अङ्क बटुलेको छ ।

सातौं चरणको खेलको समाप्तिसँगै लिग तालिकाको शीर्ष स्थानमा रहँदै मछिन्द्रले नेपालको एफएफसी कप छनोट प्रतियोगितामा सहभागी जनाउनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
५३ minutes

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

बुधबार १४ असोज, २०८३
५ घण्टाअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
२२ घण्टाअघि

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय

मङ्गलबार १३ असोज, २०८३
२२ घण्टाअघि

कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि

विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०