बार्सा र एट्लेटिकोको रोमाञ्चक पहिलो हाफ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
२ वर्षअघि
एट्लेटिकाेका स्वारेज

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र एट्लेटिको मड्रिडबीचको पहिलो हाफमा बार्सिलोनाले दुई गोलको अग्रता लिएको छ ।

एट्लेटिकोको अग्रता उल्ट्याउँदै बार्सिलोनाले पहिलो हाफमा ३–१ ले खेलमा कब्जा गरेको छ ।

खेलको आठौं मिनेटमा नै गोल गर्दै एट्लेटिकोले अग्रता लिएका थियो ।

लुइस स्वारेजको पासमा कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाएका थिए ।

तर त्यसको दुई मिनेट पछि नै बार्सिलोनाले बराबरी गोल फर्काएको थियो । डानी आल्भेसको एसिस्टमा जोर्डी ओल्बाले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

खेलको तेस्रो गोल बार्सिलोनाको नाममा रह्यो । राइट फ्ल्याङ्कबाट आडामा ट्रावोरेले निकालिदिएको क्रसमा गाभी हेडमार्फत उत्कृष्ट गोल गर्दै बार्सिलनोलाई अग्रता दिलाए ।

खेलको ४३औं मिनेटमा गोल गर्दै बार्सिलोनाले आफ्नो अग्रता दुई गोलले बढायो ।

फेरान टोरेसको प्रहार पोस्टमा ठोकिएर फर्किएर आएपछिको रिबन्ड बलमा रोनाल्ड आराउखो गोल गर्न सफल भए ।

२१ खेल खेलेको एट्लेटिको ३६ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहँदा समान खेलबाट ३५ अङ्क बटुलेको बार्सिलोना भने पाँचौ स्थानमा छ ।

आजको खेल जितेमा बार्सिलोना ला लिगाको चौथो स्थानमा उक्लिेनछ ।

प्रकाशित समय: आईतबार २३ माघ, २०७८, २१:५५:३३
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०