बार्सा र एट्लेटिकोको रोमाञ्चक पहिलो हाफ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
३ वर्षअघि
एट्लेटिकाेका स्वारेज

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र एट्लेटिको मड्रिडबीचको पहिलो हाफमा बार्सिलोनाले दुई गोलको अग्रता लिएको छ ।

एट्लेटिकोको अग्रता उल्ट्याउँदै बार्सिलोनाले पहिलो हाफमा ३–१ ले खेलमा कब्जा गरेको छ ।

खेलको आठौं मिनेटमा नै गोल गर्दै एट्लेटिकोले अग्रता लिएका थियो ।

लुइस स्वारेजको पासमा कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाएका थिए ।

तर त्यसको दुई मिनेट पछि नै बार्सिलोनाले बराबरी गोल फर्काएको थियो । डानी आल्भेसको एसिस्टमा जोर्डी ओल्बाले गोल गर्दै खेलमा बराबरी गरेका थिए ।

खेलको तेस्रो गोल बार्सिलोनाको नाममा रह्यो । राइट फ्ल्याङ्कबाट आडामा ट्रावोरेले निकालिदिएको क्रसमा गाभी हेडमार्फत उत्कृष्ट गोल गर्दै बार्सिलनोलाई अग्रता दिलाए ।

खेलको ४३औं मिनेटमा गोल गर्दै बार्सिलोनाले आफ्नो अग्रता दुई गोलले बढायो ।

फेरान टोरेसको प्रहार पोस्टमा ठोकिएर फर्किएर आएपछिको रिबन्ड बलमा रोनाल्ड आराउखो गोल गर्न सफल भए ।

२१ खेल खेलेको एट्लेटिको ३६ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहँदा समान खेलबाट ३५ अङ्क बटुलेको बार्सिलोना भने पाँचौ स्थानमा छ ।

आजको खेल जितेमा बार्सिलोना ला लिगाको चौथो स्थानमा उक्लिेनछ ।

प्रकाशित समय: आईतबार २३ माघ, २०७८, २१:५५:३३
तिजको अवसरमा विराटनगरको एभरेस्ट स्कुलमा डान्स प्रतियोगिता
शनिवार २२ भदौ, २०८१
मेस्सी नहुँदा पनि अर्जेन्टिनाले निकाल्यो चिलीमाथि सहज जित
शुक्रबार २१ भदौ, २०८१
नेसन्स लिगमा पोर्चुगलको जित, रोनाल्डोको कीर्तिमानी गोल
शुक्रबार २१ भदौ, २०८१
हेरिटेजमा स्कुलमा जुनियर स्विमिङ प्रतियोगिता : आरोहण, आर्जन, प्रियांशी र प्रियालाई स्वर्ण
बिहिबार २० भदौ, २०८१
विराटनगरको हेरिटेजमा पब्लिक स्पिकिङ र ‘एमसी’ तालिम
बिहिबार २० भदौ, २०८१
बालेनलक्षित ओलीको टिप्पणी : फेसबुकमा लेख्दैमा फरक पर्दैन
बुधबार १९ भदौ, २०८१
यसपालिको दसैँमा सुकिला नोटले काम चलाउनुपर्ने, नयाँ नोट नसाटिने !
बुधबार १९ भदौ, २०८१
निर्दयी आमा : पतिको रिसले छोरीहरू सिध्याइन्, आफू पनि विष पिएर जंगलतिर हानिइन्
बुधबार १९ भदौ, २०८१
विराटनगरको हेरिटेजमा स्विमिङ प्रतियोगिता : साम्राज्य, गोविन्द, प्रियांशी र युनिशालाई गोल्ड मेडल
बुधबार १९ भदौ, २०८१
नेपाल आउँदै छन् बलिउड अभिनेता नवाजुद्दिन र निर्देशक अनुराग कश्यप
मङ्गलबार १८ भदौ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०