रोमाञ्चक जित निकाल्दै चेल्सी पाँचौँ चरणमा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २२ माघ, २०७८
५ वर्षअघि

इङ्ग्लिस क्लब चेल्सी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको चौथो चरणको खेलमा प्लेमाउथ अर्गिलेमाथि अतिरिक्त समयमा २–१ गोलको जित निकाल्दै चेल्सी अघिल्लो चरणमा प्रवेश गरेको हो ।

स्टाम्फोर्ड ब्रिजमा खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको आठौँ मनेटमा अर्गिलेका मकाउले गिलेस्फीले गोल गर्दै पाहुना टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

४१औँ मिनेटमा केसार एज्पिलिकुएटाले गोल गर्दै चेल्सीलाई बराबरीमा फर्काए । त्यसपछि निर्धारित समय दुवै टिमले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको १०५औँ मिनेटमा मार्को एलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ११८औँ मिनेटमा अर्गिलेले बराबरी गर्ने मौका पाएको थियो ।

तर अर्गिलेका रियान हार्डीको प्रहार गोलरक्षक केपा अरिजाबलागाले पेनाल्टी सेभ गरेपछि चेल्सी अघिल्लो चरणमा पुग्न सफल भयो ।

प्रकाशित समय: शनिवार २२ माघ, २०७८, २१:११:०१
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०