दक्षिण कोरिया लगातार १०औँ पटक विश्वकपमा छनोट

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
५ वर्षअघि

दक्षिण कोरिया लगातार १०औँ पटक फिफा विश्वकपमा छनोट भएको छ ।

यस्तै, दक्षिण कोरिया विश्वकप फुटबल २०२२ मा छनोट हुने दोस्रो एसियन राष्ट्र बनेको छ ।

यसअघि गत बिहीबार इरान विश्वकपमा छनोट हुँदै पहिलो एसियन राष्ट्र बनेको थियो ।

तेस्रो चरणको खेलमा इराकमाथि १–० गोलको जित निकाल्दै इरान छनोट भएसँगै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली देश भएको थियो ।

इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रो पटक हो ।

यसअघि उसले ब्राजिल र रुसमा भएको विश्वकपमा पनि खेलेको थियो । समग्रमा भने इरान विश्वकपमा छनोट भएको यो छैटौँ पटक हो ।

गए राति इरानले दक्षिण कोरिया सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया विश्वकपमा छनोट भएको हो ।

दक्षिण कोरियालाई जिताउन किम जिन–सु र क्वोन चाङ–हुनले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो हाफमा दुई गोल गर्दै दक्षिण कोरियाले जित निकालेको हो ।

दक्षिण कोरिया समूह ‘ए’ मा २० अङ्कसाथ दोस्रो स्थानमा छ ।

इरान २२ अङ्कसहित शीर्ष स्थानमा छ ।

यसअघि नै विश्वकपमा पुगिसकेको इरानले युएईलाई १–० ले पराजित गरेको छ ।

तेस्रो स्थानको युएईसँग नौ अङ्कमात्र छ ।

टोलीले दुई खेल खेल्न बाँकीको अवस्थामा दक्षिण कोरियालाई भेट्न नसक्ने निश्चित भएको हो ।

प्रकाशित समय: बुधबार १९ माघ, २०७८, १०:२९:०६
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०