विश्वकप छनोट : ब्राजिलको सानदार जित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
३ वर्षअघि

कतार विश्वकप २०२२ को छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल विजयी भएको छन् ।

घरेलु मैदानमा बुधबार बिहान भएको खेलमा विश्वकपमा स्थान पक्का गरिसकेको ब्राजिलले पाराग्वेलाई ४–० गोलले हरायो ।

एकपक्षीय खेलमा ब्राजिललाई जिताउन राफिन्हा, फिलिपे कोउटिन्हो,एन्टोनी र रोड्रिगोले एक एक गोल गरे ।

राफिन्हाले २८औँ, फिलिपे कोउटिन्होले ६२औँ, एन्टोनीले ८६औँ र रोड्रिगोले ८८औँ मिनेटमा गोल गरे ।

छनोट खेलमा अपराजित यात्रा कायम राखेको ब्राजिल तालिकाको शीर्ष स्थानमा छ । ब्राजिलले १५ खेलबाट ३९ अङ्क बनाएको छ ।

पराजित पाराग्वे १३ अङ्कसहित नवौँ स्थानमा छ ।

यो पनि :

नौ खेलाडीमा सीमित मोरिसस नेपालसँग पराजित

प्रकाशित समय: बुधबार १९ माघ, २०७८, १०:०९:०३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०