६ खेलाडी परिवर्तन गर्दै मोरिससको सुरुवाती ११ सार्वजनिक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि
नेपाल भर्सेस माेरिसस दाेस्राे खेल

नेपालविरुद्धको दोस्रो तथा अन्तिम मैत्रिपूर्ण खेलका लागि मोरिससले आफ्नो सुरुवाती ११ सार्वजनिक गरेको छ ।

अघिल्लो खेलका ६ खेलाडीलाई परिवर्तन गर्दै मोरिससले दोस्रो खेलका लागि आफ्नो लाइनअप सार्वजनिक गरेको छ ।

मोरिससको अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक गरिएको लाइनअप अनुसार आजको खेलमा मोरिससको नेतृत्व फरवाड एन्डी सोफीले गर्नेछन् ।

अघिल्लो खेलमा वैकल्पिक खेलाडी रहेका सोफीले आज आर्मब्यान्डसहित नेपालविरुद्ध पहिलो रोजाइ खेल्दैछन् ।

सोफीबाहेक कर्लसन अगाथे, लिन्डस्ले ब्रास, वशित कलकत्ता, लोइस मिचेल र एड्रियन बोटलरले नेपालविरुद्ध प्लेइङ इलेभेनमा स्थान पक्का गरेका छन् ।

अघिल्लो खेलमा पनि वैकल्पिक खेलाडीका रुपमा बेन्चमा बसेका डिफेन्डर स्टेफन जेनटिल यसपालि पनि बेन्चबाट मैदान प्रवेश गर्नुपर्ने भएको छ ।

मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले अघिल्लो खेल खेलेका केभिन जीन लुइस, मर्विन जोसेलिन, स्टीवन एस्ले नाजिरा, केन्गी सारामानडिफ, एड्रियन फ्रान्कोइस र इमानुएल फुलचुण्डलाई आजको खेलमा विश्राम दिएका छन् ।

अफ्रिकी राष्ट्र मोरिससविरुद्धको पहिलो खेलमा नेपालले १–० को साँघुरो जित दर्ता गराएको थियो । नेपालका लागि एकमात्र गोल खेलको ५५औं मिनेटमा विमल घर्ती मगरले गरेका थिए ।

यस्तो छ नेपालविरुद्धको दोस्रो मैत्रिपूर्ण खेलमा मोरिससको सुरुवाती ११

१. एन्डी सोफी
२. डेमियन बालिसन
३. भाविश रासदाराइजिङ
४. जोनाथन स्पेभिल
५. रडनी क्यास्टेल
६. फर्नान्डो ज्याक्सन
७. कर्लसन अगाथे
८. लिन्डस्ले ब्रास
९. वशित कलकत्ता
१०. लोइस मिचेल
११. एड्रियन बोटलर

वैकल्पिक खेलाडीः

केभिन जीन लुइस (कप्तान/गोलरक्षक)
मर्विन जोसेलिन
स्टीवन एस्ले नाजिरा
केन्गी सारामानडिफ
एड्रियन फ्रान्कोइस
इमानुएल फूलचुण्ड
स्टेफन जेनटिल
वाल्टर सेन्ट मार्टिन
हान्स पाटाटे

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, १२:२९:५४
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०