आयोजक क्यामरुन एफकनको सेमिफाइनलमा पुग्ने पहिलो टोली

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
५ वर्षअघि
एफकनकाे सेमिफाइनलमा क्यामरून

गामबियालाई हराउँदै क्यामरुन अफ्रिकी कप अफ नेसन्स (एफकन) २०२१ को सेमिफाइनलमा पुगेको छ ।

डोवाल रङ्गशालामा भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजक क्यामरुन र गामबिया भिडेका थिए ।

सेमिफाइनलमा क्यामरुनको स्थान पक्का गर्न कार्ल टोको एकाम्बीले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५०औं र ५७औं मिनेटमा गोल गर्दै एकाम्बीले क्यामरूनकाे सेमिफाइनलमा यात्रा पक्का गरे ।

प्रतियोगिताको अन्तिम १६ मा कोमोरोसलाई २–१ ले हराउँदै क्यामरुनले क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

यता क्यामरुनसँग आजको खेलमा पराजित गामबियाले भने अन्तिम १६मा गिनीलाई १–० ले स्तब्ध बनाएको थियो ।

एफकन अन्तर्गत आजै हुने दोस्रो खेलमा ट्युनिसिया र बुर्किना फासो आमनेसामने हुँदैछन् ।

क्यामरुनस्थित रुम्दे अडिजा रङ्गशालामा हुने दोस्रो क्वाटरफाइनल खेल राती १२ः४५ सुरू हुनेछ ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, २३:४४:३६
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०