अफिकन २०२१ः आज क्वाटर फाइनलका दुई खेल हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
४ वर्षअघि
एफकन २०२१

अफ्रिकी कप अफ नेसन्स (एफकन) २०२१ अन्तर्गत आजबाट अन्तिम आठका खेल सुरू हुँदैछन् ।

आज हुने खेलमा आयोजक राष्ट्र क्यामरुन, गामबिया, बुर्किना फासो र ट्युनिसिया मैदान उत्रँदैछन् ।

आज राती ९ः४५ मा हुने पहिलो खेलमा आयोजक क्यामरुनले गामबियाको सामना गर्दैछ ।

प्रतियोगिताको अन्तिम १६ मा कोमोरोसलाई २–१ ले हराउँदै अयोजक क्यामरुनले क्वाटरफाइनलमा स्थान बनाएको थियो । क्यामरुनको आजको प्रतिद्वन्द्वी गामबियाले भने अन्तिम १६मा गिनीलाई १–० ले स्तब्ध बनाएको थियो ।

त्यस्तै आजै हुने दोस्रो खेलमा बुर्किना फासो र ट्युनिसिया आमनेसमाने हुँदैछन् ।

राती सवा एक बजे सुरू हुने खेलमा दुवै टोली खेल जित्दै सेमिफाइनल पुग्न चाहन्छन् । अन्तिम १६ को आफ्नो खेलमा गाबोनलाई सडन डेथमा ७–६ ले पाखा लगाउँदै फासो प्रतियोगिताको क्वाटरफाइनलमा आइपुगेको हो ।

ट्युनिसियाले भने प्रतियोगिताकै उपाधि दाबेदार मानिएको नाइजेरियालाई १–० ले स्तब्ध बनाउँदै फासोविरुद्धको भिड्न्त पक्का गरेको थियो ।

क्यामरुन र गामबियाबीचको पहिलो खेल डोवाला रङ्गशालामा हुनेछ भने दोस्रो खेल रुम्दे अडिजा रङ्गशालामा आयोजना हुँदैछ ।

प्रकाशित समय: शनिवार १५ माघ, २०७८, २१:५६:२९
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०