यस्तो छ नेपालविरुद्ध खेल्ने मोरिससको ‘सुरुवाती-११’

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १५ माघ, २०७८
५ वर्षअघि

अफ्रिकी देश मोरिससले नेपालविरुद्धको पहिलो मैत्रीपूर्ण खेलका लागि सुरुवाती ११ सार्वजनिक गरेको छ । 

मोरिससले नेपालको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ४ः४५ बजे नेपालसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ ।

Advertisement

मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो ।

मोरिसस फुटबल एसोसिएसनले आफ्नो फेसबुकमार्फत नेपालविरुद्ध खेल्ने खेलाडीको सूची सार्वजनिक गरेको हो ।

गत डिसेम्बरदेखि अफ्रिकी कप अफ नेसन्सको तयारीमा व्यस्त रहेको मोरिसस नयाँ र पूराना खेलाडीलाई लिएर नेपाल आइपुगेको हो ।

टोनी फ्रान्कोइसको प्रशिक्षणमा मैदान उत्रने मोरिससको टोलीको कप्तानी टोलीका गोलरक्षक केभिन जीन लुइसले गर्ने सक्ने सम्भावना रहेको छ ।

तर सार्वजनिक गरिएको प्लेइङ इलेभेनमा कप्तानी कसले गर्ने भन्नेबारे जानकारी दिइएको छैन ।

यस्तो छ नेपालविरुद्ध खेल्ने मोरिससको सुरुवाती ११

स्टीवन एस्ले नाजिरा
डेमियन बालिसन
भाविश रासदाराइजिङ
केन्गी सारामानडिफ
रडनी क्यास्टेल
फर्नान्डो ज्याक्सन
केभिन जीन लुइस (कप्तान/गोलरक्षक)
मर्विन जोसेलिन
जोनाथन स्पेभिल
एड्रियन फ्रान्कोइस
इमानुएल फूलचुण्ड

वैकल्पिक खेलाडीः

कर्लसन अगाथे
लिन्डस्ले ब्रास
वशित कलकत्ता
लोइस मिचेल
एड्रियन बोटलर
फ्याब्रीस ब्रास
स्टेफन जेनटिल
एन्डी सोफी

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०