मोरिससविरुद्ध जितका लागि खेल्छौँः कप्तान चेम्जोङ

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ माघ, २०७८
५ वर्षअघि
माेरिससविरूद्ध जितका लागि खेल्छाैँ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालले जितका लागि खेल्ने बताएका छन् ।

अफ्रिकी राष्ट्र मोरिससविरुद्धको दुई मैत्रिपूर्ण खेलअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा कप्तान चेम्जोङले मैत्रिपूर्ण भए पनि जितका लागि खेल्ने बताएका हुन् ।

Advertisement

माल्दिभ्सबाट दुई दिनअघि मात्रै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुन आइपुगेका चेम्जोङले टोलीका सबै खेलाडी मानसिक र शारीरिक रुपमा फिट रहेको बताए ।

दुवै टोलीका सम्पूर्ण खेलाडी ‘ए’ डिभिजन लिगमा खेलिरहेकाले खेलाडीको फिटनेशमा कुनै समस्या नरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा उपस्थित भएका नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले शारीरिक रुपमा मोरिससका खेलाडी बलियो रहे पनि समग्र टोलीको स्तर भने नेपालको जस्तै रहेको तर्क गरेका छन् ।

मोरिससलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा उनले भने, ‘फिजिकल्ली फिट छन् तर नेपाल र मोरिससको स्तर उहीँ हो ।’

दुई टोली बनाएर मोरिससविरुद्ध उतार्नुको मुख्य उद्देश्य धेरे खेलाडीलाई म्याच एक्सपोजर दिनु रहेको समेत प्रशिक्षक श्रेष्ठले बताएका छन् ।

नेपालले माघ १५ र १८ मा मोरिससविरुद्ध दुई मैत्रिपूर्ण खेल खेल्दैछ ।

भोलि (शनिबार) हुने पहिलो मैत्रिपूर्ण खेल दशरथ रङ्गशालामा सवा पाँच बजे सुरु हुँदैछ ।

खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०