नेपालका सोमपाल कामीले बनाएको विश्व कीर्तिमान वेस्ट इन्डिजका अकिलले तोडे !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० माघ, २०७८
४ वर्षअघि

नेपालका तीब्र गतिका बलर सोमपाल कामीले बनाएको विश्व कीर्तिमान वेस्ट इन्डिजका अकिल हुसेनले तोडेका छन् ।

सोमपालको नाममा टी–२० क्रिकेटमा रहेको विश्व कीर्तिमान वेस्ट इन्डिजका स्पिनर अकिलले तोडेका हुन् ।

सोमपालले आठ वर्षअघि टी–२० क्रिकेटमा १०औँ नम्बरमा ब्याटिङ गर्दै बनाएको सर्वाधिक रनको विश्व कीर्तिमान अकिलले तोडे ।

अकिलले  इङल्यान्डविरुद्ध दोस्रो टी–२० क्रिकेटमा १६ बलमा तीन चौका र चार छक्का हान्दै अविजित सर्वाधिक ४४ रनको कीर्तिमान बनाएका हुन् ।

सोमपालले सन् २०१४ मा हङकङविरुद्ध १०औँ नम्बरमा ब्याटिङ गर्दै ४० रनको विश्व कीर्तिमान बनाए ।

सोमपालअघि अफगानिस्तानका हमिद हसनले दक्षिण अफ्रिकाविरुद्ध सन् २०१० मा बनाएको २२ रन टी–२० अन्तर्राष्ट्रियमा १०औँ नम्बरका खेलाडीको व्यक्तिगत उच्च स्कोर थियो ।

यो पनि:

कप्तान सन्दीपको दाबी : नेपाल विश्वकपका लागि छनोट हुनेछ

प्रकाशित समय: सोमबार १० माघ, २०७८, १२:०८:००
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०