के भारतमा सफल हाेला त नेटफ्लिक्सको नयाँ प्लान ‘मोबाइल–ओन्ली’ ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
५ वर्षअघि

भारतीय प्रयोगकर्तालाई लक्षित गर्दै नेटफ्लिक्सले ‘मोबाइल–ओन्ली’ प्लान लन्च गरेको छ ।

नेटफ्लिक्सले भारतमा ल्याएको नयाँ योजना अनुसार प्रति महिना भारु एक सय ९९ रुपैयाँमा ‘मोबाइल ओन्ली’ प्लान प्रयाेग गर्न सकिन्छ ।

Advertisement

सेक्रेड गेम, चपस्टिक, लस्ट स्टोरिज जस्ता चचिर्त हिन्दी ओरिजिनल सिरिज निर्माण गरिसकेकाे नेटफ्लिक्सले अमेरिकामा हजारौँ सब्सक्राइबर गुमाइसकेको छ ।

त्यसैले नेटफ्लिक्सकाे भारत लक्षित याेजना आउनुले उ आफ्नो आर्थिक अवस्था सुधार गर्न चाहन्छ भन्ने तर्कमा बल पुर्याउँछ । नयाँ र माैलक सामग्रीकाे ठूलाे खपत हुने बजारका रूपमा भारतलाई परिभाषित गरेकाे नेटफ्लिक्सले त्यस्ता क्षेत्रमा पकड बनाउन चाहन्छ जहाँ उच्च गतिकाे ब्राेडब्यान्ड इन्टरनेट र केबल टिभी छैन तर सबैकाे हातमा स्मार्टफाेन छ ।

त्यसका लागि नेटफ्लिक्सले स्थान पहिचान गरिसकेकाे बताइएकाे छ । धेरै सम्भावना र अधिक जनसङ्ख्या भए पनि छनाेट गरिएका क्षेत्रका मानिस नेटफ्लिक्सकाे सब्सक्राइबर बन्छन् कि बन्दैनन भन्ने ठूलाे चुनाैती छ ।

त्यसबाहेक भारतीय दुई ठूला ओटीटी प्लेटफर्म हटस्टार र अमेजोन प्राइम टाउकाे दुखाइ बन्न सक्छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा

आईतबार १६ कार्तिक, २०८३
६ घण्टाअघि

इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा

आईतबार १६ कार्तिक, २०८३
६ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
१ दिनअघि

अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने

शुक्रबार १४ कार्तिक, २०८३
२ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

शुक्रबार ३० असोज, २०८३
२ हप्ताअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०