८० वर्षको उमेरमा अपराध, मोरङको लेटाङबाट हत्या आरोपमा वृद्ध पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
२ वर्षअघि

मोरङको लेटाङ नगरपालिकाबाट हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लेटाङ–२ फँडानीका ८० वर्षीय डम्बरबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार सुन्दरहरैँचा नगरपालिका–२ का ६३ वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मृतक र अभियुक्त साथी–साथी रहेको प्रहरीले जनाएको छ । मृतक बुढाथोकी केही दिनयता हत्या आरोपी भुजेलको घरमा बसेका थिए ।

सोमबार बेलुका उनीहरूले सँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछि उनीहरूबीच विवाद भएको र विवादपछि बन्चरोले अनुहार तथा टाउकोमा प्रहार गरी हत्या गरेको डिएसपी श्रेष्ठको भनाइ छ ।

सोमबार राति बुढाथोकीको शव भुजेलको आँगननजिकै भेटिएको थियो । बेलुका घरबाट शव घिसारेर बाँसघारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरलगत्तै पुगेको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । पक्राउ परेका उनीमाथि कर्तब्य ज्यान कसुरमा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, २१:५३:२९

सम्बन्धित खबर

आईबीडी

‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल

शनिवार ७ माघ, २०७९
८ महिनाअघि
उपसभामुख मगर

समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान

शनिवार ७ माघ, २०७९
८ महिनाअघि
विमान दुर्घटना

विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे

आईतबार १ माघ, २०७९
९ महिनाअघि
साताका सात

साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म

शनिवार १६ पुस, २०७९
९ महिनाअघि
जेसिस

एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि

शनिवार १६ पुस, २०७९
९ महिनाअघि
क्युएफएक्स सिनेमाजको विराटनगर

क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर

बुधबार १३ पुस, २०७९
९ महिनाअघि
Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८