ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको सङ्ख्यामा बढ्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
४ वर्षअघि
fgfgfgfg

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना हुने मानिसहरूको सङ्ख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ ।

कोरोना भाइरसको डेल्टापछि ओमिक्रोन भेरिएन्टका कारण पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुने मानिसको सङ्ख्या दोब्बर भएको छ ।

सङ्क्रमणका कारण यतिबेला अमेरिकामा एक लाख ३२ हजार ६ सय ४६ सङ्क्रमित अस्पताल भर्ना छन् । अघिल्लो वर्ष जनवरी महिनामा एक लाख ३२ हजार ५१ जना मात्रै भर्ना भएको जनाइएको छ ।

सन् २०२१ को डिसेम्बरदे महिनादेखि अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । डेलावेयर, इलिनोयस, मेन, मेरील्याण्ड, मञ्जुरी, ओहायो, पेन्सिल्वेनिया, प्युर्टो रिको, भर्जिनिया, वासिङ्टन डिसी र विस्कन्सिनमा कोभिड–१९ का बिरामी रेकर्ड रुपमा अस्पताल भर्ना भइरहेका छन् ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, १२:४४:१४

सम्बन्धित खबर

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
६ दिनअघि

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा

आईतबार १७ जेठ, २०८३
२ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
२ हप्ताअघि
मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने
शुक्रबार २९ जेठ, २०८३
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक
शुक्रबार २९ जेठ, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार २९ जेठ, २०८३
बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति
शुक्रबार २९ जेठ, २०८३
महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न
शुक्रबार २९ जेठ, २०८३
विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक
शुक्रबार २९ जेठ, २०८३
अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग
बिहिबार २८ जेठ, २०८३
सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना
बिहिबार २८ जेठ, २०८३
भन्सार छलेर ल्याइएका १४ थान आइफोन बरामद
बिहिबार २८ जेठ, २०८३
सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला ५ हजार १ सय रुपैयाँले घट्यो
बिहिबार २८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०