आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
३ वर्षअघि
पछिल्लो समय जाडो अत्यधिक रुपमा बढेको छ । जाडो बढेसँगै आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग पनि बढ्दै गएको छ ।

यस्ता उपकरणको प्रयोग गर्दा सावधानी नअपनाएको खण्डमा यसले अप्रिय घटनाहरू समेत निम्त्याउने गरेका छन् । देशभरि निसास्सिएर मृत्यु भएका समाचार आइरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगो ताप्दा, हिटर बाल्दा र गिजरको प्रयोग गर्ने काममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

पर्याप्त हावा आवतजावत हुने ठाउँमा मात्र हिटर बाल्न र गिजर प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने, आगो वा हिटर ताप्दा कागज, कपडाजस्ता छिटो जल्ने सामग्री नजिक नराख्ने र आगो तापिसकेपछि पूर्ण रूपमा निभाउन मन्त्रालयले सुझाएको छ ।

यसैगरी हिटरलाई समय समयमा बन्द गर्ने, सुत्नुअघि हिटर निभाउने, गिजर खोलेर लामो समय बाथरुममा नबस्ने र गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिरा खुला ठाउँमा जडान गर्न मन्त्रालयले सर्वसाधारणलाईअपिल गरेको हो ।

प्रकाशित समय: शुक्रबार १६ पुस, २०७८, १४:२७:००

सम्बन्धित खबर

हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा

शुक्रबार ११ माघ, २०८१
६ घण्टाअघि

सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !

शुक्रबार ११ माघ, २०८१
६ घण्टाअघि

बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार

शुक्रबार ११ माघ, २०८१
९ घण्टाअघि

विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते

शुक्रबार ११ माघ, २०८१
१२ घण्टाअघि

पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल

बिहिबार १० माघ, २०८१
१ दिनअघि

हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी

बिहिबार १० माघ, २०८१
१ दिनअघि
विश्वकपमा नेपालको पहिलो जित: प्लेअफमा मलेसिया ७ विकेटले पराजित
शुक्रबार ११ माघ, २०८१
नेपालकी पूजा महतो बनिन् विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी
शुक्रबार ११ माघ, २०८१
हेरिटेज इन्टरनेसनल स्कुलका विद्यार्थी नेपालको उत्कृष्ट २० मा
शुक्रबार ११ माघ, २०८१
सप्तरीमा साइकल चढेर स्कुल जाँदै गरेकी बालिका बलात्कृत, प्रतिकार गर्दा भाँचिदिए हात !
शुक्रबार ११ माघ, २०८१
बेलबारीका खवास दम्पतीको व्यापार : चिया बेचेरै मासिक आम्दानी ५० हजार
शुक्रबार ११ माघ, २०८१
लघुकथाः लकडाउन
शुक्रबार ११ माघ, २०८१
विराटनगरमा मापसे गरेर मध्य रातमा मोटरसाइकल हुइँक्याउँदा दुर्घटना, एक जना घाइते
शुक्रबार ११ माघ, २०८१
अस्ट्रेलियाका रोस बने नेपाली फुटबल टोलीको प्रशिक्षक
बिहिबार १० माघ, २०८१
पाँच लाख धरौटीमा छुटे ॠषिकेशका पूर्वस्वकीय अनिल
बिहिबार १० माघ, २०८१
हिसान खेल : पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सि तथा क्रिकेटमा कान्तिपुर र मेरिल्यान्ड विजयी
बिहिबार १० माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०